"बीमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७५:
 
=== पुनर्बीमा ===
बीमाबीमाकाे कम्पनीहरूकोपनि बीमा नै पुनर्बीमा हो । बीमा कम्पनीले आफुले उठाएको बिमीतरूको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई बीमा कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा नामक एक मात्र पुर्न बीमा कम्पनी रहेको छ ।
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/बीमा" बाट अनुप्रेषित