"बीमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७:
 
==इतिहास ==
बीमाको उत्पत्ती कहिले र कहाँबाट भएको हो एकिन नभएता पनि विद्वानहरूको भनाइअनुसार ४५०० ईशापुर्व [[बेबिलोनिया]], [[ग्रिस]] तथा [[रोमन साम्राज्य|रोम]] तिर प्रचलन थियो । आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ । जीवन बीमा गर्ने पहिलो व्यक्ति विलियम गिबर्न (William Gibborn) हुन
 
==किसिम==
"https://ne.wikipedia.org/wiki/बीमा" बाट अनुप्रेषित