"युसुफ रजा गिलानी" का संशोधनहरू बिचको अन्तर

सा +श्रेणी:सन् १९५२ मा जन्म स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
 
{{संक्षिप्त विवरण|पाकिस्तानी राजनीतिज्ञ}}
{{Infobox officeholder
Line ३० ⟶ २९:
}}
 
'''युसूफ रजा गिलानी''' ({{भाषा-उर्दू|یوسف رضا گیلانی)}} (जन्म:९ जुलाई १९५२) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले २ मार्च २००८ देखि पाकिस्तानको १८औँ प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। २५ अप्रिल २०१२ मा, उनलाई पाकिस्तानको सर्वोच्च अदालतले बहिष्कार तथा अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो।<ref name=पदमुक्त/> उनी हाल [[पाकिस्तान पिपुल्स पार्टी]]को केन्द्रीय कार्यकारी समितिको उपाध्यक्षको रूपमा कार्यरत छन्।
 
सन् १९९८ को आम चुनाव पछि उनले पूर्व प्रधानमन्त्री [[बेनजिर भुट्टो]]को सरकारमा पर्यटनमन्त्रीमा नियुक्ति प्राप्त गरेका थिए भने त्यसबेला देखि उनी [[मुल्तान]]को लागि संसदका वरिष्ठ सदस्य थिए। सन् १९९३ को आम चुनावमा उनको पार्टीले बहुलता हासिल गरेपछि, गिलानीलाई प्रधानमन्त्री बेनजिर भुट्टोले राष्ट्रियसभाका १५औँ अध्यक्ष बनाएकी थिइन् भने उनी १६ फेब्रुअरी १९९७ सम्म उक्त पदमा रहेका थिए। ११ फेब्रुअरी २००१ मा, गिलानीलाई भ्रष्टाचारको आरोपमा राष्ट्रपति परवेज मुशर्रफको नेतृत्वमा रहेको सैन्य अदालतले अदिला कारागारमा कैद गरेको थियो भने उनलाई ७ अक्टोबर २००६ मा रिहा गरिएको थियो।
Line ५० ⟶ ४९:
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:पाकिस्तानका प्रधानमन्त्रीहरू]]
[[श्रेणी:सन् १९५२ मा जन्म]]