"सार्वभौम सम्पन्न राष्ट्रहरूको सूची" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हंगेरी +हङ्गेरी)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
यो '''सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको सूची''' ले [[सार्वभौमसत्ता सम्पन्न राष्ट्र]]हरूको [[विश्व]] मानचित्रमा स्थिति तथा तिनीहरूको अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ ।
तल दिइएको २०६ राष्ट्रहरूको सूची दुईभागमा विभाजित छ :-
# तलको श्रेणी ''[[संयुक्त राष्ट्र सङ्घ]]को सदस्य प्रणाली'' अनुसार ३ भागमा बाँडिएको छ जसमा: १९३ [[संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र|संयुक्त राष्ट्र सदस्य]],<ref name="unms">{{cite web|title=संयुक्त राष्ट्र सङ्ङका सदस्य राष्ट्रहरू|url=http://www.un.org/en/members/index.shtml|publisher=संयुक्त राष्ट्र सङ्घ|accessdate=२८ फेब्रुअरी २०११|date=३ जुलाई २००६}}</ref> २ [[संयुक्त राष्ट्र सङ्घ महासभा पर्यवेक्षक|पर्यवेक्षक राष्ट्र]], तथा ११ अन्य सदस्य राष्ट्रहरू रहेका छन् ।
# ''सीमाक्षेत्र विवाद'' श्रेणीले जुन राष्ट्रको सीमा विवाद (१९० राष्ट्र) छैन र सीमा विवाद रहेको (१६ राष्ट्र)हरूलाई अंकित गर्दछ ।
यस किसिमको सूचीलाई निर्धारण गर्दा केही कठिनाई तथा विवादास्पद प्रक्रिया हुन सक्छ किन भने राष्ट्रको दर्जाको लागि कुनै मापदण्ड निर्धारण नगरिएको हुँदा समुदायमा रहेको सम्पूर्ण सदस्य राष्ट्र बाध्य छ । यस सूचीको सामग्रीलाई निर्धारण गर्ने मापदण्ड माथि विशेष जानकारीको लागि तल दिइएको समावेशीको लागि मापदण्ड हेर्नुहोला । सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सूची वास्तविक स्थितिलाई दर्साउछ जसको पहिचान भइसकेको छ ।