"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०४:
== उपाधि ==
 
सन् १९६९ फेब्रुअरी २३ का दिन तत्कालीन केन्द्रीय छात्र सङ्घर्ष परिषदले ढाकाको रेसकोर्स मैदानमा (हालको सोहरावर्ती उद्यान) आयोजित सम्मेलनमा लाखौँ व्यक्तिहरूबोव्यक्तिहरूको उपस्थितिमा तत्कालीन छात्र नेता ताफायेल आहमेदले शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि प्रदान गरेका थिए जसको नेपालीमा अर्थ बाङालीहरूको साथी हुन्छ। स्वतन्त्र बङ्गलादेशको वास्तुकारका रूपमा शेख मुजिबुर रहमानलाई बङ्गलादेशका "राष्ट्रपिता" वा "राष्ट्रजनक" को रूपमा मान्यता दिइएको पाइन्छ। सन् २०१९ अगस्ट १६ का दिन बङ्गलादेशको स्थायी मिसनले संयुक्त राष्ट्र सङ्घमा आयोजना गरेको राष्ट्रिय शोक दिवसमा उनलाई 'विश्वको मित्र' रूपमा चित्रण गरिएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://www.jagonews24.com/national/news/520480|शीर्षक=বঙ্গবন্ধুকে ‘বিশ্ব বন্ধু’ আখ্যা|अन्तिम=|प्रथम=|मिति=१६ अगस्ट २०१९|वेबसाइट=জাগো নিউজ|भाषा=बाङ्ला|अभिलेखयुआरएल=|अभिलेखमिति=|पहुँचमिति=2019-08-17}}</ref>
 
== रचित ग्रन्थवली ==