"खिलराज रेग्मी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४७:
 
==न्यायसेवामा खिलराज रेग्मी ==
खिलराज रेग्मीले वि.सं. २०२८ सालमा [[लोक सेवा आयोग|लोकसेवा आयोग]] मार्फत न्यायसेवामा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतका रूपमा प्रवेश गरे। त्यसपछि उनी आफ्नो गाउँभन्दा सहरी क्षेत्रतर्फ आकर्षित भए र वि.सं. २०३० सालमा बढुवा हुँदै न्यायाधीश बनेर [[बागलुङ जिल्ला]] अदालत गए। न्यायसेवामा आफ्नो प्रवेशलाई थप बलियो पार्न त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर तहको अध्धयन पूरा गरेर पुनरावेदन हुँदै [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]मा आए। केही वर्ष सह-रजिष्ट्रारको अनुभव बटुलेपछि उनी वि.सं. २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए। पुनरावेदनको मुख्य न्यायाधीश हुँदै गर्दा वि.सं. २०५९ माघ १५मा१५ मा सर्वोच्च अदालतमा न्यायधीश नियुक्त भएका थिए। अन्तत उनी वि.सं. २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशका रूपमा नियुक्त भए।<ref name="Hari">खिलराज रेग्मी-रिपोर्ट, हरिहर पराजुली, [[हिमालय टेलिभिजन]]</ref>
 
{{बाकस-सुरू}}