"खिलराज रेग्मी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४१:
'''खिलराज रेग्मी''' नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको [[प्रधान न्यायाधीश|प्रधानन्यायाधीश]] बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। <ref name=nagariknews1>[http://nagariknews.com/exclusive-news-page/54993-2013-03-14-03-32-09.html रेग्मीले शपथ लिए तीन सदस्यीय मन्त्रिमण्डल गठन]</ref> २०६४ सालमा निर्वाचित [[संविधान सभा]]ले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको राजनीतिलाई चिर्दै नयाँ [[संविधान सभा]]को निर्वाचन गर्ने जिम्मेवारीका साथ राजनीतिक दलहरूको सहमतिमा यिनी [[अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९]]को अध्यक्षता गर्दै प्रधानमन्त्री बनाइएका हुन्। रेग्मी २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त भएका थिए। <ref name=solidarity>[http://www.solidaritykhabar.com/news.php?cid=6195 न्यायाधीश खिलराज रेग्मी नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस]</ref> २००६ साल जेठ १८ गते [[पाल्पा जिल्ला]]मा जन्मेका रेग्मीले २०७१ जेठ १७मा उमेर हदका कारण अवकास पाउनेछन। रेग्मी वि.सं. २०२८ देखि न्यायसेवामा क्रियाशील छन।
 
२०२८ मा अदालतको अधिकृतबाट सेवा प्रवेश गरेका रेग्मी २०३० चैतमा जिल्ला न्यायाधीश भएका थिए। केही वर्ष [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]को सह-रजिस्ट्रारको अनुभव बटुलेर उनी २०४८मा२०४८ मा पुनरावेदन न्यायाधीशमा नियुक्त भए। पुनरावेदनको मुख्य न्यायाधीश हुँदै २०५९ माघ १५मा रेग्मी [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]मा न्यायाधीश नियुक्त भए। [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]को प्रत्यक्ष शासनमा धेरै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने फैसला गरेर यिनी निकै चर्चित भएका थिए।<ref name=solidarity /> पटक पटक म्याद थपिएको [[संविधानसभा]]को म्याद २०६९ जेठ १४ पछि पुनः थप नहुनेगरी फैसला गरेपछि यिनी पुनः एकपटक चर्चामा आएका थिए। <ref>[http://www.ekantipur.com/saptahik/article/?id=7131 वर्षका हिरोहरू-प्रधानन्यायाधीश खिलराज रेग्मी]</ref>
 
==बाल्यकाल र शिक्षा==