"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७५:
 
=== ७ मार्चको भाषण ===
[[चित्र:७ই৭ই मार्चেমার্চে রেসকোর্সে ময়দানে ঐতিহাসিক ভাষণ দিচ্ছেন শেখ মুজিবুর রহমান.jpg|thumb|220 px|सन् १९७१ मार्च ७ का दिन भाषण दिँदै शेख मुजिब]]
 
आवामी लिगले राष्ट्रिय परिषद्को।निर्वाचनमा पूर्ण बहुमत हासिल गरेतापनि सैन्य सत्ताधारी पार्टीलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिएको थियो। वास्तव मा पश्चिम पाकिस्तानी राजनीतिज्ञहरूको उद्देश्य कुनैपनि प्रकारले पश्चिम पाकिस्तानी राजनेताहरूको हातमा सत्ता कायम राख्नु रहेको थियो।<ref>{{वेब स्रोत|शीर्षक=१४ फेब्रुअरी, १९७१|युआरएल=https://songramernotebook.com/archives/9451|मिति=|पहुँचमिति=१२ डिसेम्बर २०२०|वेबसाइट=সংগ্রাमेর নোটবুক}}</ref> यस्तो परिस्थितिहरूमा १४ फेब्रुअरीका दिन पाकिस्तानका राष्ट्रपति याह्या खानले ३ मार्चका दिन ढाकामा राष्ट्रिय परिषद्को अधिवेशन आह्वान गरेका थिए। पूर्व पाकिस्तानका बङ्गालीहरूले बहुमत पाए पनि मुजिबको पार्टीलाई सरकार गठन गर्न दिइने छैन भन्ने महसुस गर्न सकुन् भन्ने उद्देश्यका साथ याह्या खानले अप्रत्याशित रूपमा मार्च १ को अधिवेशन अनिश्चित कालको लागि स्थगित गरिदिएका थिए।<ref>{{वेब स्रोत |युआरएल=https://www.banglatribune.com/research/news/437347/%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7-%E0%A6%B8%E0%A6%BE%E0%A6%B2%E0%A7%87%E0%A6%B0-%E0%A7%A7-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A6%A5%E0%A7%87%E0%A6%95%E0%A7%87-%E0%A7%A8%E0%A7%AA-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A%E0%A7%87%E0%A6%B0-%E0%A6%98%E0%A6%9F%E0%A6%A8%E0%A6%BE%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%AC%E0%A6%BE%E0%A6%B9 |शीर्षक=१९७१ সালের १ मार्च থেকে २५ मार्चের ঘটনাপ্রবাহ |अन्तिम=রহমান |प्रथम=মিজানুর |मिति=२५ मार्च २०१९ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=বাংলা ট্রিবিউন |अन्तिम२=টিসা |प्रथम२=নুসরাত}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.liberationwarmuseumbd.org/%E0%A7%A7-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7/ |शीर्षक=१ मार्च, १९७१ |वेबसाइट=মুক্তিযুদ্ধ জাদুঘর |प्रकाशक=মুক্তিযুদ্ধ স্মৃতি ট্রাস্ট |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://albd.org/bn/articles/news/32417/%E0%A6%89%E0%A6%A4%E0%A7%8D%E0%A6%A4%E0%A6%BE%E0%A6%B2-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7--%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%B0-%E0%A6%9C%E0%A6%A8%E0%A6%97%E0%A6%A3-%E0%A6%87%E0%A7%9F%E0%A6%BE%E0%A6%B9%E0%A6%BF%E0%A7%9F%E0%A6%BE%E0%A6%B0-%E0%A6%98%E0%A7%8B%E0%A6%B7%E0%A6%A3%E0%A6%BE-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A4%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%96%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A7%87%E0%A6%9B%E0%A7%87:-%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81 |शीर्षक=উত্তাল मार्च १९७१- বাংলার জনগণ ইয়াহিয়ার ঘোষণা প্রত্যাখ্যান করেছে: বঙ্গবন্ধু |मिति=२ मार्च २०१९ |वेबसाइट=albd.org |प्रकाशक=বাংলাদেশ আওয়ামী লীগ |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> यस समाचारले पूर्व पाकिस्तानका सर्वसाधारणहरूलाई आक्रोशित बनाएपछि विशाल रूपमा प्रदर्शन गरिएको थियो। लिगका प्रमुख शेख मुजिबुर रहमानको नेतृत्वमा मार्च २ का दिन ढाका र मार्च ३ का दिन देशभर एकैसाथ हड्ताल गरिएको थियो। सन् १९७१ मार्च ७ का दिन शेख मुजिबुर रहमानले ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावार्दी उद्यान) लगभग २० लाख मानिसहरूको ठूलो जनसभामा दिउँसोको २ बजेर ४५ मिनेटदेखि ३ बजेर ३ मिनेटसम्म एक ऐतिहासिक भाषण दिएका थिए।<ref name="POLY">{{वेब स्रोत |युआरएल=http://www.polymernotes.org/biographies/BGD_bio_Mujib.htm |शीर्षक=Mujib Notes |अन्तिम=জিয়া |प्रथम=খালেদা |मिति=११ जुलाई २००६ |भाषा=अङ्ग्रेजी |पहुँचमिति=११ जुलाई २००६}}</ref> त्यस समय तत्कालीन पूर्व पाकिस्तान र शक्तिशाली पश्चिम पाकिस्तानको बीच पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि तनाव बढ्दो अवस्थामा पुगेको थियो। आफ्नो यस ऐतिहासिक भाषणमा शेख मुजिबुर रहमानले "यस समयको सङ्घर्ष हाम्रो स्वतन्त्रताको हो, यस यमसको हाम्रो सङ्घर्ष स्वाधीनताको सङ्घर्ष हो" भनि एक महत्त्वपूर्ण वाक्य बोलेका थिए। उनले बाङ्ला प्रदेशमा नागरिक अवज्ञा आन्दोलनको घोषणा गर्दै प्रत्येक घरहरूबाट मानिसहरूको स्वतन्त्रताका लागि लड्न तथा अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउन आह्वान गरेका थिए भने यही ऐतिहासिक भाषणका कारण बाङालीहरू स्वतन्त्रताका लागि पश्चिम पाकिस्तान विरुद्ध उत्रिन प्रेरित बनेका थिए। यस ऐतिहासिक भाषणलाई लिएर एक लिखित प्रतिलिटर सार्वजनिक गरिएको थियो जसमा ताजउद्दिन आहमेदले केही हदसम्म संशोधन गरेका थिए। यस भाषणलाई संसोधित गरिनुको मुख्य उद्देश्य सामरिक शासनलाई निरस्त गर्ने र निर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नेका लागि जोड दिइएको थियो।<ref name="ভাষণ প্রচার"/> भाषण पश्चातका दिनहरूमा पश्चिम पाकिस्तानबाट सशस्त्र सैन्य कार्वाहीको सुरुवात हुने लक्षण देखा परेको थियो। मुजिबुरको यस ऐतिहासिक भाषणको मात्र १८ दिन पश्चात् पश्चिम पाकिस्तानी सेनाले बङ्गाली, बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ तथा पूर्वी पाकिस्तानको सशस्त्र सैनिक विरुद्ध अपारेशन सार्चलाइट नामक एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए जसकारण पूर्वी पाकिस्तानको स्वतन्त्रताका लागि लडाइँ सुरु भएको थियो।