"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
==प्रधानमन्त्री चयन==
[[File:Jhalanath Sapath.jpg|thumb|200px|right|राष्ट्रपति [[रामवरण यादव]]को सामु पद तथा गोपनीयताको सपथ खाँदै झलनाथ खनाल]]
हाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को अध्यक्ष सहित संसदीय दलका समेत नेता रहेका खनाल प्रधानमन्त्री चयनका लागि सम्पन्न अघिल्लो चरणको प्रक्रियामा पनि उम्मेदवार बनेका थिए। यद्यपी आफैले भनेअनुसारकोभने अनुसारको २ तिहाई बहुमत प्राप्त गर्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव बेहोर्दै र आफ्नै पार्टी भित्रबाट धेरै असहयोगको प्रयास हुदा पनि उनले आफूलाई एक सफल राजनीतिक नेताका रूपमा उभ्याएका छन्। खनाल नेपाली राजनीतिमा प्रष्टवक्ता वामपन्थी चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रूपमा परिचित छन्।
खनालले २०६७ माघ २३ गते राष्ट्रपति [[रामवरण यादव]]समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।
 
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित