"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २४:
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४ को पण्डित गाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घर परिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनीतिक चेतना आयो उनको राजनीतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलन प्रति भयो। खनालले राजनीतिक जीवन २०२१ साल देखि शुरू गरे। मेची विद्यार्थी सङ्गठनको अध्यक्षबाट उनको राजनीतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्ति पछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर [[बागलुङ जिल्ला]] स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे।
त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष [[चित्रबहादुर केसी]] पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशलेअञ्चलाधीशले निलम्बन गरेका थिए।<ref name="ReferenceA"/>
।<ref name="नागरिक न्यूज डट कम"/> त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनीतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।
 
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित