"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०२:
सन् १९७१ को हत्याकाण्ड चलिरहँदा पूर्वी पाकिस्तानका सर्वसाधारणहरूले मुक्ति युद्धको सुरुवात गरेका थिए जसलाई बर्बरतापूर्वक दबाउनका लागि पश्चिम पाकिस्तानी सेना र जमात-ए-इस्लामी नामक एक कट्टर इस्लामी लडाकु दलले भयानक नरसंहार गरेका थिए जसमा ३ लाखदेखि ३० लाखसम्म अनुमानित सङ्ख्यामा सर्वसाधारणहरूको हत्या गरिएको थियो।<ref>{{cite book|url=https://books.google.com/books?id=DedtAAAAMAAJ|title=History of freedom movement in Bangladesh, 1943–1973: some involvement|last=Gupta|first=Jyoti Sen|year=1974|publisher=Naya Prokash|isbn=|location=|pages=325–326|language=अङ्ग्रेजी}}</ref><ref>{{वेब स्रोत|शीर्षक=declaration of independence of Bangladesh-Original Speech by Ziaur Rahman|युआरएल=https://www.youtube.com/watch?v=h_n9AvFWGeA|वेबसाइट=ইউটিউব}}</ref> यस हत्याकाण्डमा चलिरहँदा २ लाखदेखि ४ लाखको बीच बाङाली महिला तथा युवतीहरू पश्चिम पाकिस्तानी सेनाले बलात्कारका गरेका थियो। महिलाहरूको विरुद्ध गरिएको अपराधहरूलाई जमात-ए-इस्लामीको समर्थन प्राप्त थियो। जमाते इस्लामका नेताहरूले बाङाली महिलाहरू 'सार्वजनिक सम्पत्ति' हुन् भनि घोषणा गरेका थिए। यस सैन्य कार्वाही तथा सङ्घर्षका कारण ८० लाखदेखि १ करोड मानिसहरू पूर्वी पाकिस्तानबाट भागेर छिमेकी देश भारतमा शरणार्थीको रूपमा शरण लिएका थिए जसमा अधिकांश हिन्दु धर्मवलम्बी थिए। यसै समय बाङाली र उर्दू भाषी बिहारीको बीच पनि दङ्गाको सुरुवात भएको थियो। पाकिस्तानी सेना र प्रहरीको रूपमा सेवारत पूर्वी बाङाली सदस्यहरूले तुरुन्त विद्रोहको घोषणा गर्दै र लिग सदस्यहरूले ताजुद्दीन अहमदको नेतृत्वमा कलकत्तामा निर्वासनमा बङ्गलादेश सरकार गठन गरेका थिए।<ref>{{cite web |url=http://www.virtualbangladesh.com/history/declaration.html |title=History : The Declaration of Independence |website=Virtual Bangladesh |archive-url=https://web.archive.org/web/20140901035519/http://www.virtualbangladesh.com/history/declaration.html |archive-date=1 September 2014}}</ref> पूर्वी पाकिस्तानमा मुक्ति बहिनीको नेतृत्वले ठूलो सङ्ख्यामा विद्रोह तथा सामूहिक हत्याकाण्डको सुरुवात भएको थियो। अन्तर्राष्ट्रिय दवावको बाबजुद पनि पाकिस्तान सरकारले मुजिबलाई रिहा गर्न अस्वीकार गर्दै उनको सम्झौतालाई अस्वीकार गरिदिएको थियो।
 
युद्धको क्रममा मुजिबको परिवारलाई नजरबन्दमा राखिएको थियो। उनका छोरा शेख कामाल मुक्ति बहिनीका प्रधान सेनापति मुहम्मद अताउल गनी ओस्मानीका सहयोगी थिए भने उनी एक महत्त्वपूर्ण अधिकारीको रूपमा पनि काम गरेका थिए। मुक्तिबहिनी र पाकिस्तानी सेना बीचको युद्धलाई [[बङ्गलादेशबङ्गलादेशको स्वतन्त्रताकोस्वतन्त्रता युद्ध|बङ्गलादेशको स्वतन्त्रता युद्ध]] भनेर चिनिन्छ।<ref name="Frank 2002 343">{{वेब स्रोत| अन्तिम = Frank| प्रथम = Katherine| वर्ष = 2002| शीर्षक = Indira: The Life of Indira Nehru Gandhi| प्रकाशक = Houghton Mifflin | स्थान = USA| आइएसबिएन = 0-395-73097-X| पृष्ठ = 343|भाषा=en}}</ref> डिसेम्बर १९७१ मा भारत सरकारको सहभागिता पछि पाकिस्तान सेनाले मुक्तिबहिनीको समक्ष आत्मसमर्पण गरेको थियो भने भारतीय सेना र लिग नेताहरू सरकार गठन गर्न ढाका फर्किएका थिए। २० डिसेम्बर १९७१ मा पाकिस्तानका राष्ट्रपति र मुख्य सैन्य प्रशासकको रूपमा सत्ता लिएपछि जुल्फिकार अली भुट्टोले सन् १९७२ जनवरी ८ का दिन मुजिबलाई रिहा गरेका थिए। त्यसपछि उनी लन्डन हुँदै नयाँ दिल्ली फर्किए र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेटवार्ता गरेका थिए।<ref>[https://books.google.com/books?vid=ISBN0876091990&id=srCLD-PXl-gC&pg=PA143&lpg=PA143&dq=pakistan+army#PPA37, M1 India, Pakistan, and the United States: Breaking with the Past By Shirin R. Tahir-Kheli] {{ISBN|0-87609-199-0}}, 1997, Council on Foreign Relations. pp 37</ref><ref name=Archive-01>{{वेब स्रोत|शीर्षक=Bangladesh Genocide Archives – Foreign Newspaper Reports|युआरएल=http://www.docstrangelove.com/2007/12/02/bangladesh-genocide-archives-foreign-newspaper-reports/|वेबसाइट=Docstrangelove.com|पहुँचमिति=१ मार्च २०१५|अभिलेखयुआरएल=https://web.archive.org/web/20150228024237/http://www.docstrangelove.com/2007/12/02/bangladesh-genocide-archives-foreign-newspaper-reports/|अभिलेखमिति=२८ फेब्रुअरी २०१५}}</ref> उनी १० जनवरी १९७२ मा बङ्गलादेश फर्किँदै विमानस्थलबाट सिधै रेसकोर्स मैदानमा आइपुगेपछि उनले त्यस दिन करीव पाँच लाख जनताको अगाडि भाषण दिएका थिए।
 
== बङ्गलादेशमा शासन ==