"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६९:
सन् १९४० मा लाहोर प्रस्तावको उठान गरिएपछि मुस्लिम लिगले पाकिस्तानको स्थापना गर्न मैदानमा उत्रिएको थियो। मुस्लिम लिगका युवा विद्यार्थी नेता शेख मुजिब यस समय पाकिस्तान आन्दोलनमा सामेल भएका थिए।<ref name="মুনতাসীর" /><ref name="দাঙ্গা" /> सन् १९४६ को चुनावमा "पाकिस्तानको मागको लागि जनमत सङ्ग्रह" भनेर चिनिने आन्दोलनलाई शेख मुजिबले वृहत् फरिदपुर अञ्चलको लिगका कर्यकर्ता प्रमुखको रूपमा काम गरेका थिए। पछि मुस्लिम लिगले मुसलमानको बाहुल्यता रहेको क्षेत्रहरूमा चुनाव जितेको थियो यद्यपि चुनावमा बङ्गालमा मात्र एकल बहुमत प्राप्त गरेका कारण सोहरावर्दीको नेतृत्वमा सरकार गठन गरिएको थियो।<ref name="দাঙ্গা">{{वेब स्रोत |युआरएल=https://www.kalerkantho.com/print-edition/muktadhara/2019/08/26/807109 |शीर्षक=পাকিস্তান আন্দোলন, দাঙ্গা ও শেখ মুজিব |मिति=२६ अगस्ट २०१९ |पहुँचमिति=२० सेप्टेम्बर २०२० |प्रकाशक=দৈনিক কালের কণ্ঠ}}</ref>
 
सन् १९४६ अगस्ट १६ का दिन प्रत्यक्ष सङ्घर्ष दिवस उपलक्ष्यमा कलकत्तामा भयङ्कर हिन्दु-मुसलमान दङ्गा भड्किएको थियो। त्यस समयमा मुजिबले मुसलमानहरूलाई बचाउन र दङ्गालाई नियन्त्रणमा राख्न हुसेन सहिद सोहरावार्दीसँग विभिन्न राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए।<ref name="BALbal">{{वेब स्रोत |युआरएल=http://www.albd.org/bangabandhu/bangabandhu.htm |शीर्षक=Political Profile of Bongobondhu Sheikh Mujibur Rahman |प्रकाशक=বাংলাদেশ আওয়ামী লীগ |भाषा=अङ्ग्रेजी |अभिलेखयुआरएल=https://web.archive.org/web/20060426174108/http://www.albd.org/bangabandhu/bangabandhu.htm |अभिलेखमिति=२६ अप्रिल २००६ |पहुँचमिति=६ जुलाई २००७ }}</ref><ref>{{पुस्तक स्रोत |शीर्षक=দ্য থার্ড ওয়ার্ল্ড ক্যারিশম্যাট: শেখ মুজিব অ্যান্ড দ্য স্ট্রাগল ফর ফ্রিডম |अन्तिम=খান |प्रथम=জিল্লুর রহমান |मिति=१९९६ |प्रकाशक=ইউনিভার্সিটি প্রেস লিমিটেড |स्थान=ঢাকা |पृष्ठ=३२ |आइएसबिएन=978-984-05-1353-6}}</ref> त्यस समयमा शेख मुजिब भारत र पाकिस्तानको नियन्त्रण बाहिर एक अविभाजित स्वतन्त्र बङ्गाल गठन गर्न सोहरावार्दी, आबुल हाशिम, शरतचन्द्र बोस र अन्यको नेतृत्वमा रहेको "संयुक्त बङ्गाल आन्दोलन" मा पनि सामेल भएका थिए।<ref name="মুনতাসীর">{{पुस्तक स्रोत |शीर्षक=বঙ্গবন্ধু কীভাবে আমাদের স্বাধীনতা এনেছিলেন |अन्तिम=মামুন |प्रथम=মুনতাসীর |लेखक-সংযোগ=মুনতাসীর মামুন |मिति=फेब्रुअरी २०१३ |प्रकाशक=মাওলা ব্রাদার্স}}</ref> पछि जब भारत र पाकिस्तान नामक दुई स्वतन्त्रता देशहरूको स्थापना गरियो तब आसामका बङ्गाली मुसलमानहरूको बाहुल्यता रहेको सिलेट जिल्लाको निर्णय गर्नका लागि एक जनमत सङ्ग्रहको आयोजना गरिएको थियो। शेख मुजिबले सिलेट जनमत सङ्ग्रहमा पाकिस्तानलाई सामेल गर्नका लागि आयोजक र प्रचारकको रूपमा काम गरेका थिए। उनी त्यससमय लगभग ५०० श्रमिकहरूको साथ कलकत्ताबाट सिलेट गएका थिए। जनमत सङ्ग्रह जितेपछि पनि करिमगञ्ज पाकिस्तानको भाग हुने नसकेका कारण मुजिबले आफ्नो आत्मकथामा पूर्व पाकिस्तानको भौगोलिक कमजोरीहरूबारे सीमा निर्धारणमा आफ्नो धारणा व्यक्त गरेका थिए। <ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/bengali/news-40963034.amp |शीर्षक=সাতচল্লিশে সিলেট কীভাবে পাকিস্তানের অংশ হল? |मिति=१७ अगस्ट २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=বিবিসি বাংলা}}</ref>
 
== तत्कालीन पाकिस्तानको राजनैतिक नेतृत्व ==