"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५४:
[[चित्र:Bangabandhu in 1940.jpg|size|150px|thumb|सन् १९४० मा फुटबल खेलको उपाधि विजेता मुजिब]]
 
सन् १९२७ मा सात वर्षको उमेरमा शेख मुजिबले गिमाडाङ्गा विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए भने ९ वर्षको उमेरसम्म उक्त विद्यालयमा प्राथमिक शिक्षा हासिल गरिसकेपछि उनलाई सन् १९२९ मा गोपालगञ्जमा रहेको गोपालगञ्ज सरकारी विद्यालयमा भर्ना गरिएको थियो जहाँ उनले सन् १९३४ सम्म अध्ययन गरेका थिए।<ref name="Kadir" /> सन् १९३१ देखि उनले गोपालगञ्ज माथुरानाथ शिक्षण संस्थामा अध्ययन गर्न सुरु गरेका थिए भने त्यससम्मा उनी सात कक्षामा भर्ना भएका थिए। सन् १९३४ मा उनको आँखामा एक जटिल रोगको सङ्क्रमण देखिएका कारण उनको आँखाको सल्यक्रिया गरिएको थियो भने सल्यक्रिया गरेर आँखा ठीक हुनलाई चार वर्ष लागेको थियो। उक्त चार वर्षे अन्तरालमा उनी विद्यालय जानबाट बञ्चित हुनु परेको थियो। शेख मुजिबलेपछि गोलापगञ्ज विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। मुजिबले सन् १९४४ मन इस्लामिया कलेज, कलकत्ताबाट (हाल माओलाना आजाद कलेज) आफ्नो आइए स्तरसम्मक‍ अध्ययन र सन् १९४८ मा इतिहास तथा राजनीति विज्ञानमा स्नातकोत्तर प्राप्त गरेका थिए।<ref>{{वेब स्रोत|शीर्षक=প্রিয় শিক্ষকদের প্রিয় ছাত্র বঙ্গবন্ধু|प्रथम=অনুপম|अन्तिम=হায়াৎ|युआरएल=https://www.prothomalo.com/bangladesh/%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%BF%E0%A7%9F-%E0%A6%B6%E0%A6%BF%E0%A6%95%E0%A7%8D%E0%A6%B7%E0%A6%95%E0%A6%A6%E0%A7%87%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%BF%E0%A7%9F-%E0%A6%9B%E0%A6%BE%E0%A6%A4%E0%A7%8D%E0%A6%B0-%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81|प्रकाशक=প্রথম আলো (কলাম)|मिति=१५ अगस्ट २०१७|पहुँचमिति=२ अक्टोबर २०२०}}</ref> कलकत्ता विश्वविद्यालयबाट सम्बद्ध यस कलेज त्यस समयको निकै प्रसिद्ध शिक्षण संस्थाहरू मध्ये एक थियो। इस्लामिया कलेजका एक विद्यार्थीको रूपमा उनी बेकार छात्रावासका २४ सङ्ख्याको कक्षामा बसोबास गरेका थिए।<ref name="Kadir">{{पुस्तक स्रोत |शीर्षक=দুশো ছেষট্টি দিনে স্বাধীনতা |अन्तिम=কাদির |प्रथम=মুহাম্মদ নূরুল |लेखक-সংযোগ=মুহাম্মদ নূরুল কাদির |वर्ष=२००४ |प्रकाशक=মুক্ত পাবলিশার্স |स्थान=ঢাকা |पृष्ठ=४४० |आइएसबिएन=984-32-0858-7}}</ref> सन् १९९८ मा पश्चिम बङ्गाल सरकारले २३ र २४ कक्षलाई शेख मुजिबुर रहमानको सम्मानमा "बङ्गोबोन्धु स्मारक कक्षको नाा दिएक‍ थियो। सन् २०११ मा त्यस कक्षको अगाडि उनक‍ मुर्ति खडा गरिएक‍ो थियो।<ref name="ই" /> भारतको विभाजन पश्चात् उनले कानुन विषयको अध्ययन गर्नका लागि [[ढाका विश्वविद्यालय]]मा भर्ना भएका थिए तर सन् १९४९ मा उनको उचित मागका लागि विश्वविद्यालयको अधिकारीहरूको उदासीनताको विरुद्ध आवाज उठाएको र चौँथो श्रेणीका कर्मचारीहरूलाई उक्साएको भन्दै उनलाई विश्वविद्यालयबाट निष्कासित गरिएको थियो।<ref name="বাংলাদেশ প্রতিদিন">{{वेब स्रोत |युआरएल=https://www.bd-pratidin.com/special-arrangement/2017/08/15/256282 |शीर्षक=বঙ্গবন্ধু ও কলকাতা বেকার হোস্টেল |अन्तिम=আলম |प्रथम=ফখরে |मिति=१५ अगस्ट २०१७ |वेबसाइट=বাংলাদেশ প্রতিদিন |पहुँचमिति=१३ मार्च २०२०}}</ref> यसपछि सन् १९१० अगस्ट १४ का दिन ढाका विश्वविद्यालयका अधिकारीहरूले निष्कासन आदेश फिर्ता लिएका थिए।<ref name="পিতা" /><ref name="ছাত্রত্ব বিবিসি">{{वेब स्रोत |युआरएल=https://www.bbc.com/bengali/mobile/news/2010/08/100814_mrkmujib |शीर्षक=শেখ মুজিবের ছাত্রত্ব বাতিলের আদেশ প্রত্যাহার |अन्तिम=মিরাজ |प्रथम=ওয়ালিউর রহমান |मिति=१४ अगस्ट २०१० |पहुँचमिति=१७ सेप्टेम्बर २०२० |प्रकाशक=বিবিসি বাংলা |स्थान=ঢাকা}}</ref><ref name="REF" /><ref>{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/news-detail-150811 |शीर्षक=DU rights historic wrong: Withdraws his expulsion order after 61 years |अन्तिम=আহमेদ |प्रथम=রাকিব |मिति=१५ अगस्ट २०१० |कार्य=দ্য ডেইলি স্টার |पहुँचमिति=२४ सेप्टेम्बर २०२० |भाषा=अङ्ग्रेजी |शीर्षक=ঐতিহাসিক ভুল শোধরালো ঢাবি, ६१ वर्ष পর বহিষ্কারাদেশ প্রত্যাহার}}</ref><ref name="BD">{{वेब स्रोत |युआरएल=https://m.bdnews24.com/en/detail/bangladesh/248617 |शीर्षक=Mujib's DU expulsion order withdrawn |मिति=१४ अगस्ट २०१० |पहुँचमिति=२४ सेप्टेम्बर २०२० |प्रकाशक=বিডিনিউজ२४ |भाषा=अङ्ग्रेजी |शीर्षक=ঢাবি থেকে মুজিবের বহিষ্কারাদেশ প্রত্যাহার}}</ref>
 
== बेलायती भातरमा राजनैतिक सक्रियता ==