"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४९:
शेख मुजिबुर रहमानको जन्म सन् १९२० मार्च १७ का दिन तत्कालीन भारतीय उपमहादिपको बङ्गो प्रदेश अन्तर्गत पर्ने फरिदपुर जिल्लाको गोलापगञ्ज महाकुमको पाटागाति सङ्घ परिषद्को टुङ्गिपाडा गाउँमा भएको थियो। उनको बुबाको नाम शेख लुत्तफर रहमान थियो (जो दायरा अदालतमा हिसाब किताब राख्ने काम गर्थे) भने उनकी आमाको नाम सायेरा खातुन थियो। आफ्ना बुबा आमाको चार छोरी तथा दुई छोराहरू मध्ये उनी तेस्रो सन्तान थिए। उनका दिदीहरूको नाम फातेमा बेगम, आछिया बेगम र हेलेन थियोे भने उनकी बहिनीको नाम लाइली थियो। उनका एक भाइ थिए जसको नाम शेख आबु नासेर थियो।<ref name="REF">{{वेब स्रोत| युआरएल=http://banglapedia.search.com.bd/HT/R_0022.HTM| शीर्षक = Mujib, (Bangabandhu) Sheikh Mujibur| पहुँचमिति = 2006-07-06| अन्तिम = Rashid| प्रथम = Harun-or| कार्य = Banglapedia| प्रकाशक = Asiatic Society of Bangladesh|भाषा=en}}</ref>
 
शेख मुजिबुर रहमानको नाम उनको हजुरबुबा शेख आब्दुल मजिदको नामको आधारमा राखिएको थियो। शेख मुजिबुरको बाल्यकालको उपनाम "खोका" थियो। सानो उमेरदेखिनै उनको मानिसहरू प्रति निकै सहानुभूति राख्ने गरेका थिए।<ref name="ভোকা१">{{वेब स्रोत |युआरएल=https://www.bhorerkagoj.com/2020/03/17/%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81%E0%A6%B0-%E0%A6%9B%E0%A7%87%E0%A6%B2%E0%A7%87%E0%A6%AC%E0%A7%87%E0%A6%B2%E0%A6%BE/ |शीर्षक=বঙ্গবন্ধুর ছেলেবেলা |मिति=१७ मार्च २०२० |प्रकाशक=ভোরের কাগজ |पहुँचमिति=१९ सेप्टेम्बर २०२०}}</ref><ref name="হ">{{पुस्तक स्रोत |शीर्षक=শেখ মুজিব আমার পিতা |अन्तिम=হাসিনা |प्रथम=শেখ |लेखक-সংযোগ=শেখ হাসিনা |मिति=फेब्रुअरी २०१५ |प्रकाशक=আগামী প্রকাশনী |आइएसबिएन=978-984-04-1730-8}}</ref> उनले अकालको समयमा आफ्नो खेतबाट धान वितरण गर्ने गरेका थिए भने उनले यसको साथसाथै अरूबाट धान र चामल जम्मा पारी गरीब विद्यार्थीहरूमा वितरण गर्ने गरेका थिए।<ref name="ভোকা१" />
 
=== शिक्षा ===