"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६१:
=== विचार तथा प्रतिक्रियाहरू ===
 
शेख मुजिबुर रहमानको हत्याको योजना आवामी लिगका नेता तथा सैन्य अधिकारीहरूले बनाएका थिए जसमध्ये एक खन्दोकर मोश्ताक आहमेद थिए जसले शेख मुजिबका पूर्व सहयोगीका रूपमा काम गरिसकेका थिए भन् पछि उनलाई राष्ट्रपतिको पदमा नियुक्त गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=রাষ্ট্রপতি হওয়াই ছিল খুনি মোশতাকের বড় খায়েশ|युआरएल=https://www.jagonews24.com/amp/604100|प्रकाशक=জাগোনিউজ२४.কম|मिति=१५ अगस्ट २०२०|पहुँचमिति=१२ डिसेम्बर २०२०}}</ref> सन् १९७५ सेप्टेम्बर २६ का दिन खोन्दकार मोश्ताक सरकारले मुजिबको हत्याको सुनवाईमा रोक लगाउँदै निषेध अध्यादेश जारी गरेको थियो। जनरल जियाउर रहमान र पाकिस्तान समर्थक प्रधानमन्त्री शाह अजिजुर रहमानको नेतृत्वमा यसलाई अवलम्बन गरिएको थियो भने सन् १९९६ अगस्ट १२ का दिन गरिएको संविधानको पाँचौँ संशोधनमा संसदमा रद्द गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.banglatribune.com/columns/opinion/555245/%E0%A6%87%E0%A6%A8%E0%A6%A1%E0%A7%87%E0%A6%AE%E0%A6%A8%E0%A6%BF%E0%A6%9F%E0%A6%BF-%E0%A6%85%E0%A6%A7%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%A6%E0%A6%BE%E0%A7%9F%E0%A7%80-%E0%A6%95%E0%A7%87 |शीर्षक=ইনডেমনিটি অধ্যাদেশ: দায়ী কে? |अन्तिम=মির্জা |प्रथम=সুলতান |मिति=२६ सेप्टेम्बर २०१९ |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=বাংলা ট্রিবিউন}}</ref> केन्द्रीय गुप्तचर निकायलाई हत्याका लागि सञ्चार माध्यममा दोषी ठहराइएको थियो। लरेन्स लिफसुलजले सैन्य राज्यविप्लव र नरसंहारका लागि सिआइएलाई दोषी ठहराएपछि बङ्गलादेशका तत्कालीन अमेरिकी राजदूत युजिक बुस्टरका अनुसार मुजिबको हत्या पश्चात् बङ्गलादेशमा कयौँ वर्षसम्म राजनीतिक सङ्घर्ष सुरु भएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=বঙ্গবন্ধু হত্যার পেছনে ‘সেই শক্তিধর’ দেশ: প্রধানমন্ত্রী|युआरएल=https://m.bdnews24.com/bn/detail/bangladesh/1121975|प्रकाशक=বিডিনিউজ२४|मिति=१८ मार्च २०१६|पहुँचमिति=१३ डिसेम्बर २०२०}}</ref> सैन्य राज्यविप्लवका नेताहरूलाई चाँडै सत्ताबाट हटाइएको थियो भने राजनैतिक हत्याले देशमा गतिरोध पैदा गरेपछि सेनामा व्यापक अराजकता फैलिएको थियो। तेस्रो सैन्य राज्यविप्लवको फलस्वरूप सन् १९७५ नोभेम्बर ७ का दिन मेजर जनरल जियाउर रहमान सत्तामा आएका थिए। जसले पछि निषेध अध्यादेशको समर्थन गर्दै मुजिब हत्याको मुद्दालाई स्थगित गरी मुजिब समर्थक सेनाहरूलाई गिरफ्तारी गराएका थिए।<ref name="CIA">{{वेब स्रोत |युआरएल=http://www.deccanherald.com/deccanherald/aug172005/national1941362005816.asp |शीर्षक=Bangabandhu Sheikh Mujibur Rahman |मिति=७ जुलाई २००६ |प्रकाशक=ডেকান হেরাল্ড |भाषा=अङ्ग्रेजी |पहुँचमिति=७ जुलाई २००६}}</ref> सैन्य राज्यविप्लवका प्रमुख नेताहरू मध्ये एक कर्णेल सैयद फारुक रहमान सहित १४ सेना अधिकारीहरूलाई गिरफ्तार गरिएको थियो भने अन्य अधिकारीहरू विदेश पलायन भएका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/2005/08/15/d5081501033.htm |शीर्षक=The long shadow of the August 1975 ''coup'' |अन्तिम=লিফশুলজ |प्रथम=লরেন্স |पहुँचमिति=११ जुुनजनवरी २००७२०२१ |प्रकाशक=দ্য ডেইলি স্টার |সংখ্যা নংसङ्ख्या=४३४ |খণ্ড=५ |लेखक-সংযোগ=লরেন্স লিফশুলৎস}}</ref> सन् १९९६ अक्टोबर २ का दिन शेख मुजिबुर रहमानका निजी सहायक अधिकारी महितुल इसलामले मुजिबको हत्याको प्रकरणलाई धनमोन्डी प्रहरी चौकीमा दर्ता गराएपछि १२ नोभेम्बरका दिन संसदमा निषेध अध्यादेशलाई खारेज गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=যেভাবে এসেছিল বঙ্গবন্ধু হত্যা মামলার রায়|युआरएल=https://m.bdnews24.com/bn/detail/bangladesh/1790972|प्रकाशक=বিডিনিউজ२४|मिति=१५ अगस्ट २०२०|पहुँचमिति=१४ डिसेम्बर २०२०}}</ref> २०१० मा आएर मुजिबका हत्यारा सैयद फारुख रहमान र बाँकी आरोपीहरूलाई फाँसी दिइएको थियो।<ref name="bd-pratidin.com">{{वेब स्रोत |युआरएल=http://www.bd-pratidin.com/various/2013/12/15/32250 |शीर्षक=বঙ্গবন্ধুর ५ খুনির ফাঁসি |मिति=१५ डिसेम्बर २०१३ |कार्य=বাংলাদেশ প্রতিদিন |पहुँचमिति=१५ मार्च २०१७}}</ref> सन् २०२० अप्रिल १२ का दिन भूतपूर्व सैन्य अधिकारी आब्दुल माजेदलाई गिरफ्तार गरिएको थियो भने उनलाई पनि शेख मुजिबको हत्यामा संलग्न रहेका कारण मृत्युदण्ड दिइएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/news/world-asia-52258557 |शीर्षक=Bangladesh executes killer of founding president |मिति=१२ अप्रिल २०२० |कार्य=বিবিসি নিউজ |पहुँचमिति=१२ अप्रिल २०२० |भाषा=ব্রিটিশ अङ्ग्रेजी |शीर्षक=প্রতিষ্ঠাতা রাষ্ট্রপতির খুনির ফাঁসির আদেশ কার্যকর করল বাংলাদেশ}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://timesofindia.indiatimes.com/world/south-asia/bangladesh-executes-ex-army-officer-for-assassinating-bangabandhu/articleshow/75105396.cms |शीर्षक=Bangladesh executes ex-Army officer for assassinating Bangabandhu |मिति=१२ अप्रिल २०२० |कार्य=দ্য টাইমস অব ইন্ডিয়া |पहुँचमिति=१२ अप्रिल २०२० |युआरएल-অবস্থা=live |এজেন্সিआयोग=পিটিআই |भाषा=अङ्ग्रेजी |शीर्षक=বঙ্গবন্ধুকে হত্যার দায়ে সাবেক সেনা कार्यকর্তাকে ফাঁসি দিল বাংলাদেশ}}</ref><ref>{{Cite news|url=https://www.bbc.com/news/world-asia-52258557|title=Bangladesh executes killer of founding president|date=2020-04-12|work=BBC News|access-date=2020-04-12|language=en}}</ref><ref>{{Cite news |url=https://timesofindia.indiatimes.com/world/south-asia/bangladesh-executes-ex-army-officer-for-assassinating-bangabandhu/articleshow/75105396.cms |title=Bangladesh executes ex-Army officer for assassinating Bangabandhu |date=12 April 2020 |work=The Times of India |agency=PTI |url-status=live |access-date=2020-04-12}}</ref>
 
== व्यक्तिगत जीवन ==