"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
पङ्क्ति ६९:
सन् १९४० मा लाहोर प्रस्तावको उठान गरिएपछि मुस्लिम लिगले पाकिस्तानको स्थापना गर्न मैदानमा उत्रिएको थियो। मुस्लिम लिगका युवा विद्यार्थी नेता शेख मुजिब यस समय पाकिस्तान आन्दोलनमा सामेल भएका थिए।<ref name="মুনতাসীর" /><ref name="দাঙ্গা" /> सन् १९४६ को चुनावमा "पाकिस्तानको मागको लागि जनमत सङ्ग्रह" भनेर चिनिने आन्दोलनलाई शेख मुजिबले वृहत् फरिदपुर अञ्चलको लिगका कर्यकर्ता प्रमुखको रूपमा काम गरेका थिए। पछि मुस्लिम लिगले मुसलमानको बाहुल्यता रहेको क्षेत्रहरूमा चुनाव जितेको थियो यद्यपि चुनावमा बङ्गालमा मात्र एकल बहुमत प्राप्त गरेका कारण सोहरावर्दीको नेतृत्वमा सरकार गठन गरिएको थियो।<ref name="দাঙ্গা">{{वेब स्रोत |युआरएल=https://www.kalerkantho.com/print-edition/muktadhara/2019/08/26/807109 |शीर्षक=পাকিস্তান আন্দোলন, দাঙ্গা ও শেখ মুজিব |मिति=२६ अगस्ट २०१९ |पहुँचमिति=२० सेप्टेम्बर २०२० |प्रकाशक=দৈনিক কালের কণ্ঠ}}</ref>
 
सन् १९४६ अगस्ट १६ का दिन प्रत्यक्ष सङ्घर्ष दिवस उपलक्ष्यमा कलकत्तामा भयङ्कर हिन्दु-मुसलमान दङ्गा भड्किएको थियो। त्यस समयमा मुजिबले मुसलमानहरूलाई बचाउन र दङ्गालाई नियन्त्रणमा राख्न हुसेन सहिद सोहरावार्दीसँग विभिन्न राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए।<ref name="BAL">{{वेब स्रोत |युआरएल=http://www.albd.org/bangabandhu/bangabandhu.htm |शीर्षक=Political Profile of Bongobondhu Sheikh Mujibur Rahman |प्रकाशक=বাংলাদেশ আওয়ামী লীগ |भाषा=अङ्ग्रेजी |আর্কাইভের-युआरएल=https://web.archive.org/web/20060426174108/http://www.albd.org/bangabandhu/bangabandhu.htm |আর্কাইভের-मिति=२६ अप्रिल २००६ |पहुँचमिति=६ জুলাইजुलाई २००७ }}</ref><ref>{{पुस्तक स्रोत |शीर्षक=দ্য থার্ড ওয়ার্ল্ড ক্যারিশম্যাট: শেখ মুজিব অ্যান্ড দ্য স্ট্রাগল ফর ফ্রিডম |अन्तिम=খান |प्रथम=জিল্লুর রহমান |मिति=१९९६ |प्रकाशक=ইউনিভার্সিটি প্রেস লিমিটেড |स्थान=ঢাকা |पृष्ठ=३२ |आइएसबिएन=978-984-05-1353-6}}</ref> त्यस समयमा शेख मुजिब भारत र पाकिस्तानको नियन्त्रण बाहिर एक अविभाजित स्वतन्त्र बङ्गाल गठन गर्न सोहरावार्दी, आबुल हाशिम, शरतचन्द्र बोस र अन्यको नेतृत्वमा रहेको "संयुक्त बङ्गाल आन्दोलन" मा पनि सामेल भएका थिए।<ref name="মুনতাসীর">{{पुस्तक स्रोत |शीर्षक=বঙ্গবন্ধু কীভাবে আমাদের স্বাধীনতা এনেছিলেন |अन्तिम=মামুন |प्रथम=মুনতাসীর |लेखक-সংযোগ=মুনতাসীর মামুন |मिति=फेब्रुअरी २०१३ |प्रकाशक=মাওলা ব্রাদার্স}}</ref> पछि जब भारत र पाकिस्तान नामक दुई स्वतन्त्रता देशहरूको स्थापना गरियो तब आसामका बङ्गाली मुसलमानहरूको बाहुल्यता रहेको सिलेट जिल्लाको निर्णय गर्नका लागि एक जनमत सङ्ग्रहको आयोजना गरिएको थियो। शेख मुजिबले सिलेट जनमत सङ्ग्रहमा पाकिस्तानलाई सामेल गर्नका लागि आयोजक र प्रचारकको रूपमा काम गरेका थिए। उनी त्यससमय लगभग ५०० श्रमिकहरूको साथ कलकत्ताबाट सिलेट गएका थिए। जनमत सङ्ग्रह जितेपछि पनि करिमगञ्ज पाकिस्तानको भाग हुने नसकेका कारण मुजिबले आफ्नो आत्मकथामा पूर्व पाकिस्तानको भौगोलिक कमजोरीहरूबारे सीमा निर्धारणमा आफ्नो धारणा व्यक्त गरेका थिए। <ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/bengali/news-40963034.amp |शीर्षक=সাতচল্লিশে সিলেট কীভাবে পাকিস্তানের অংশ হল? |मिति=१७ अगस्ट २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=বিবিসি বাংলা}}</ref>
 
== तत्कालीन पाकिस्तानको राजनैतिक नेतृत्व ==
{{मुख्य|पूर्व पाकिस्तान}}
 
बेलायत शासित भारतको विभाजन पश्चात् पाकिस्तान र भारत दुई स्वतन्त्रता मुलुक बनिसकेपछि शेख मुजिब पूर्व पाकिस्तान आएका थिए भने उनी [[ढाका विश्वविद्यालय]]को कानुन विभागमा भर्ना भएका थिए।<ref name="ই" /> उनी पूर्व पाकिस्तान जनप्रजातान्त्रिक जुबो लिगका संस्थापक सदस्य बनेका थिए जसको स्थापना सन् १९४७ सेप्टेम्बर ७ का दिन भएको थियो। उनले सन् १९४८ जनवरी ४ का दिन पूर्व पाकिस्तान मुस्लिम छत्र लिगको स्थापना गरेका थिए जहाँबाट उनी प्रान्तका अग्रणी छात्र नेताहरू मध्ये एक बनेका थिए।<ref>{{वेब स्रोत |युआरएल=https://m.dailyinqilab.com/article/177139/%E0%A6%86%E0%A6%9C-%E0%A6%9B%E0%A6%BE%E0%A6%A4%E0%A7%8D%E0%A6%B0%E0%A6%B2%E0%A7%80%E0%A6%97%E0%A7%87%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A4%E0%A6%BF%E0%A6%B7%E0%A7%8D%E0%A6%A0%E0%A6%BE%E0%A6%AC%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E0%A6%BF%E0%A6%95%E0%A7%80-%E0%A7%AD%E0%A7%A8-%E0%A6%AC%E0%A6%9B%E0%A6%B0%E0%A7%87-%E0%A6%AA%E0%A6%A6%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%AA%E0%A6%A3 |शीर्षक=আজ ছাত্রলীগের প্রতিষ্ঠাবার্ষিকী, ७२ वर्षে পদার্পণ |मिति=४ জানুয়ারিजनवरी २०१९ |पहुँचमिति=१७ सेप्टेम्बर २०२० |प्रकाशक=দৈনিক ইনকিলাব}}</ref> यस समयमा उनी समाजवाद तर्फ अग्रसर बन्दै गरीबी, बेरोजगारी र जीवन स्तर सुधारका लागि समाजवादलाई एकमात्र उपाय मानी अवलम्बन गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://www.daily-sun.com/printversion/details/75909/Bangabandhu-wanted-to-establish-socialism-within-Democratic-state-framework:-Amu |शीर्षक=Bangabandhu wanted to establish socialism within Democratic state framework: Amu |मिति=१४ सेप्टेम्बर २०१५ |कार्य=দ্য ডেইলি সান |पहुँचमिति=३ अगस्ट २०१७ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=বঙ্গবন্ধু গণতান্ত্রিক রাষ্ট্রকাঠামোয় সমাজতন্ত্র প্রতিষ্ঠা করতে চেয়েছিলেন: আমু}}</ref>
 
=== बङ्गाली भाषा आन्दोलन ===
पङ्क्ति १००:
 
सन् १९५० को प्रारम्भिक दिनहरूमा पूर्वी पाकिस्तानमा तत्कालीन पश्चिम पाकिस्तानी प्रधानमन्त्री लियाकत अली खानको आगमनलाई लिएर आवामी मुस्लिम लिगले ढाकामा विरोधी जुलुस आयोजना गरेको थियो भने यस प्रकारको विरोध जुलुसको नेतृत्व गरेका कारण उनलाई पुनः पक्राउ गरी कारागार पठाइएको थियो भने उनले सवा दुई वर्ष कारागारमा बिताउनु परेको थियो। सन् १९५२ जनवरी २६ का दिन तत्कालीन पश्चिम पाकिस्तान प्रधानमन्त्री खाजा नाजिमउद्दिनले उर्दु भाषालाई एकमात्र राष्ट्रिय भाषाको रूपमा घोषणा गरेका थिए।
यस घोषणापछि उनले कारागारमै रहेको अवस्थामा सङ्ग्राम परिषद् चलाएर विरोध प्रदर्शन र प्रतिरोधको आयोजना गर्न निर्देशन दिँदै उक्त आन्दोलना अहम् भूमिका निर्वाह गरेका थिए। त्यस पछि २१ फरवरीलाई राज्य भाषाको मागलाई साकार गरेको दिनको रूपमा मनाउने निर्णय गरिएको थियो। सोही समयमा शेख मुजिबले कारागारमा फेब्रुअरी १४ देखि भोक हडताल गर्ने निर्णय गरेका थिए भने उसको उपवास १३ दिनसम्म प्रभावकारी रूपमा अघि बढेको थियो। शेख मुजिबलाई १६ फेब्रुअरीका दिन कारागारबाट रिहा गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=http://mini.thesangbad.net/opinion/open-discussion/%E0%A6%97%E0%A6%A3%E0%A6%AE%E0%A6%BE%E0%A6%A7%E0%A7%8D%E0%A6%AF%E0%A6%AE%E0%A7%87%2B%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81-69058/ |शीर्षक=গণমাধ্যमे বঙ্গবন্ধু |मिति=११ জানুয়ারিजनवरी २०२० |कार्य=দৈনিক সংবাদ |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref>
 
=== संयुक्त मोर्चा सरकार ===
पङ्क्ति ११६:
}}
 
सन् १९५३ जुलाई ९ तारिखका दिन उनी परिषद्को अधिवेशनको अन्त्यमा पूर्वी पाकिस्तान आवामी लिगका महासचिवमा चयन भएका थिए भने सोही वर्षको नोभेम्बर १४ का दिन आम चुनावमा भाग लिन अन्य राजनैतिक दललाई गठन गर्ने निर्णय गरिएको थियो।<ref>{{সাময়িকী উদ্ধৃতি |युआरएल=http://results.pu.edu.pk/images/journal/csas/PDF/7-Tahir%20Kamran.pdf |शीर्षक=Early phase of electoral politics in Pakistan: 1950s |अन्तिम=কামরান |प्रथम=তাহির |मिति=জুলাই–डिसेम्बरजुलाई–डिसेम्बर २००९ |সাময়িকী=সাউথ এশিয়ান স্টাডিজ |খণ্ড=२४ |সংখ্যা নং=२ |पृष्ठ=२७७–२७८}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://ictd.gov.bd/site/news/f96fe81e-8c11-44a3-ba94-283ff95fb942/-%E0%A6%A1%E0%A6%BF%E0%A6%9C%E0%A6%BF%E0%A6%9F%E0%A6%BE%E0%A6%B2-%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%B8%E0%A7%87%E0%A6%BE%E0%A6%A8%E0%A6%BE%E0%A6%B0-%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%B0-%E0%A6%86%E0%A6%A7%E0%A7%81%E0%A6%A8%E0%A6%BF%E0%A6%95-%E0%A6%B0%E0%A7%82%E0%A6%AA |शीर्षक=ডিজিটাল বাংলাদেশ: সোনার বাংলার আধুনিক রূপ |वेबसाइट=তথ্য ও যোগাযোগ প্রযুক্তি বিভাগ |प्रकाशक=গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার |पहुँचमिति=२० सेप्टेम्बर २०२०}}</ref> आम चुनाव १० मार्च १९५४ का दिन सम्पन्न भएको थियो भने यस निर्वाचनमा संयुक्त मोर्चाले २३७ सीटहरूमध्ये २२३ सीटहरूमा मतदान प्राप्त गरी ठूलो मत अन्तरले चुनाव जित्न सफल भएको थियो जसमध्ये आवामी लिगले १४३ सिट जित्न सफल भएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/bengali/news-48734882 |शीर्षक=আওয়ামী লীগের ७१ वर्ष: যেভাবে জন্ম হয়েছিল দলটির |अन्तिम=ইসলাম |प्रथम=সায়েদুল |मिति=२३ जुुन २०१९ |पहुँचमिति=२० सेप्टेम्बर २०२० |प्रकाशक=বিবিসি বাংলা |स्थान=ঢাকা}}</ref> शेख मुजिबले १३,००० मतको अन्तरले गोपालगञ्ज निर्वाचन क्षेत्रमा जित हासिल गरेका थिए भने उनको विपक्षीमा शक्तिशाली मुस्लिम लिग नेता वाहिदुज्जमान थिए।<ref>{{वेब स्रोत |युआरएल=https://www.prothomalo.com/special-supplement/%E0%A6%AF%E0%A7%81%E0%A6%95%E0%A7%8D%E0%A6%A4%E0%A6%AB%E0%A7%8D%E0%A6%B0%E0%A6%A8%E0%A7%8D%E0%A6%9F%E0%A7%87-%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81 |शीर्षक=যুক্তফ্রন্টে বঙ্গবন্ধু |मिति=१६ मार्च २०२० |कार्य=[[প্রথম আলো]] |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |अन्तिम1=আহमेদ |प्रथम1=সিরাজ উদ্‌দীন}}</ref> १५ मेका दिन उसलाई कृषि तथा वन मन्त्रालयको दायित्व प्रदान गरिएको थियो भने २९ मे का दिन केन्द्रीय सरकारले संयुक्त मोर्चा भङ्ग गरेको थियो। कराचीबाट ढाका फर्केपछि शेख मुजिबलाई ३० मेमा विमानस्थलमै पक्राउ गरिएको थियो भने उनले डिसेम्बर २३ का दिन कारागारबाट रिहा गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/bengali/news-53782966 |शीर्षक=শেখ মুজিবুর রহমান: ছবিতে তাঁর জীবনের গুরুত্বপূর্ণ কিছু মুহূর্ত |मिति=१५ अगस्ट २०२० |पहुँचमिति=२० सेप्टेम्बर २०२० |प्रकाशक=বিবিসি বাংলা}}</ref> सन् १९५५ जुन ५ मा शेख मुजिब ऐन परिषद्को सदस्यको रूपमा निर्वाचित भएका थिए। १७ जुनमा आवामी लिगले २१ औँ बुँदे माग पल्टन मैदानमा आयोजित सम्मेलनमा प्रस्तुत गरेको थियो जसमा पूर्वी पाकिस्तानको स्वायत्तता पनि रहेको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://samakal.com/mujib-year/article/200315672/%E0%A6%8F%E0%A6%95-%E0%A6%AE%E0%A6%B9%E0%A6%BE%E0%A6%9C%E0%A7%80%E0%A6%AC%E0%A6%A8 |शीर्षक=এক মহাজীবন |मिति=१७ मार्च २०२० |पहुँचमिति=२० सेप्टेम्बर २०२० |प्रकाशक=সমকাল}}</ref> २३ जुनका दिन दलको कार्यकारी परिषद्को बैठकमा पूर्वी पाकिस्तानले स्वायत्तता प्राप्त नगरे व्यवस्थापिकाका सबै सदस्यले राजीनामा गर्ने निर्णय भएको थियो।<ref name="REF" /> शेख मुजिबले अगस्ट २५ मा पाकिस्तानको कराचीमा संविधानसभालाई सम्बोधन गर्दै यस्तो भनेका थिए:
{{Quote
|text=[গণপরিষদের প্রেসিডেন্ট], আপনি দেখবেন ওরা "পূর্ব বাংলা" নাमेর পরিবর্তে "পূর্ব পাকিস্তান" নাম রাখতে চায়। আমরা বহুবার দাবি জানিয়েছি যে; পাকিস্তানের পরিবর্তে আপনাদের বাংলা [বঙ্গ] ব্যবহার করতে হবে। "বাংলা" শব্দটার একটি নিজস্ব ইতিহাস, ঐতিহ্য আছে। আপনারা এই নাম আমাদের জনগণের সঙ্গে আলাপ-আলোচনা করে পরিবর্তন করতে পারেন। আপনারা যদি ঐ নাম পরিবর্তন করতে চান তাহলে আমাদের বাংলায় আবার যেতে হবে এবং সেখানকার জনগণের কাছে জিজ্ঞেস করতে হবে তারা নাম পরিবর্তনকে मेনে নেবে কিনা। এক ইউনিটের প্রশ্নটা গঠনতন্ত্রে অন্তর্ভুক্ত হতে পারে। আপনারা এটাকে এখনই কেন তুলতে চান? বাংলা ভাষাকে, রাষ্ট্রভাষা হিসেবে গ্রহণ করার ব্যাপারে কি হবে? যুক্ত নির্বাচনী এলাকা গঠনের প্রশ্ননটাই কি সমাধান? আমাদের স্বায়ত্তশাসন সম্বন্ধে ভাবছেন? পূর্ব বাংলার জনগণ অন্যান্য প্রশ্নগুলোর সমাধানের সাথে এক ইউনিটের প্রশ্নটাকে বিবেচনা করতে প্রস্তুত। তাই আমি আমার ঐ অংশের বন্ধুদের কাছে আবেদন জানাবো তারা যেন আমাদের জনগণের ‘রেফারেন্ডাম’ অথবা গণভোটের মাধ্যमे দেয়া রায়কে मेনে নেন।
पङ्क्ति १३१:
[[चित्र:Mujib with Shaheed Shabeb.jpg|thumb|220 px|सहिद सोहरावार्दीको साथमा उनका प्रिय शिष्य शेख मुजिब]]
 
अक्टोबरको पुरै महिनाभरी शेख मुजिबले सहिद सोहरावार्दीको साथ संयुक्त मोर्चाको समर्थनका लागि बङ्गालमा विभिन्न स्थानहरूको भ्रमण गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%B8%E0%A7%8B%E0%A6%B9%E0%A7%8D%E2%80%8C%E0%A6%B0%E0%A6%BE%E0%A6%93%E0%A6%AF%E0%A6%BC%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%A6%E0%A7%80,_%E0%A6%B9%E0%A7%8B%E0%A6%B8%E0%A7%87%E0%A6%A8_%E0%A6%B6%E0%A6%B9%E0%A7%80%E0%A6%A6 |शीर्षक=সোহ্‌রাওয়ার্দী, হোসেন শহীদ |अन्तिम=অর-রশিদ |प्रथम=হারুন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=१९ सेप्टेम्बर २०२०}}</ref> सन् १९६३ मा उनी सहिद सोहरावार्दीको साथ वार्ताका लागि लन्डन प्रस्थान गरेका थिए जहाँ सहिद सोहरावार्दीको उपचार गरिएको थियो तर सोही वर्षको ५ डिसेम्बरका दिन सोहरावार्दीको बेरुतमा मृत्यु भएको थियो।<ref name="POLY" /> सन् १९६४ जनवरी २५ का दिन मुजिबको उपस्थितिमा बसिएको एक बैठकमा आवामी लिगलाई पुनर्गठन गर्ने निर्णय गरिएको थियो। यस बैठकको प्रस्ताव के आधारमा शेख मुजिबलाई आवामी लिगको महासचिवको रूपमा चुनिएको थियो भने माओलाना आब्दुर रशीद तर्कबागीशलाई पार्टीको अध्यक्षको रूपमा चयन गरिएको थियो।<ref name="JSTOR2" /> सन् १९६४ मार्च ११ का दिन एक सर्वदलीय सङ्घर्ष परिषद्को गठन गरिएको थियो जसद्वारा मुजिबले साम्प्रदायिक दङ्गा रोक्नका लागि विशेष उपायहरूको अवलम्बन गरेका थिए। शेख मुजिब सैन्य शासक अयुब खानको सैन्य शासनको विपक्षका नेताहरू, राजनीतिको नाममा आधारभूत लोकतन्त्रको परिचय र पाकिस्तानको संरचनामा एक इकाई प्रणालीको अग्रणी व्यक्तित्व थिए।<ref name="JSTOR2">{{पुस्तक स्रोत |युआरएल=http://links.jstor.org/sici?sici=0004-4687(197007)10%3A7%3C574%3ATALITP%3E2.0.CO%3B2-4 |शीर्षक=এশিয়ান সার্ভে |अन्तिम=রাশিদুজ্জামান |प्रथम=এম |मिति=জুলাইजुलाई १९७० |प्रकाशक=ইউনিভার্সিটি অব ক্যালিফোর্নিয়া প্রেস |पृष्ठ=५७४–५८७ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=পাকিস্তানের রাজনৈতিক উন্নয়নে আওয়ামী লীগ |অধ্যায়=The Awami League In The Political Development of Pakistan |doi=10.1525/as.1970.10.7.01p0012n |jstor=2642956 |पहुँचमिति=७ জুলাইजुलाई २००६ |খণ্ড=१० |সংখ্যা নং=७}}</ref> आधारभूत प्रजातन्त्रका अनुसार देशभरिबाट ८० हजार प्रतिनिधिहरू चुनिएका थिए र उनीहरूको मतका आधारतमा राष्ट्रपतिको चयन गरिएको थियो। यस पद्धति के अनुसार शक्तिलाई केन्द्रीकरण गर्ने योजना बनाइएको थियो भने प्रान्तहरूलनई एक साथ विकासको बाटोमा अघि बढाउन पहल गरिएको थियो।<ref name="CHOU">{{पुस्तक स्रोत |युआरएल=http://links.jstor.org/sici?sici=0020-5850(197204)48%3A2%3C242%3ABWIH%3E2.0.CO%3B2-I |शीर्षक=ইন্টারন্যাশনাল অ্যাফেয়ার্স (রয়েল ইনস্টিটিউট অব ইন্টারন্যাশনাল অ্যাফেয়ার্স १९४४-) |अन्तिम=চৌধুরী |प्रथम=জি ডব্লিউ |मिति=अप्रिल १९७२ |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठ=२४२-२४९ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=বাঙালি জাতীয়তাবাদ: কেন এমন হলো |অধ্যায়=Bengali nationalism {{!}} Bangladesh: Why It Happened |पहुँचमिति=७ জুলাইजुलाई २००६ |খণ্ড=४ |number=२ |DOI=10.2307/2613440}}</ref> यस समय सेनाको नरसंहार र बङ्गालीहरूको जायज मागलाई पूरा गर्नमा सैन्य शासकहरूको उदासीनताले पूर्व पाकिस्तानका सर्वसाधारणहरूको निरास बनेका थिए। अन्य राजनीतिक दलहरूको साथ काम गर्न मुजिबले सर्वदलीय उम्मेदवार फतेमा जिनाहको समर्थन गरेका थिए।<ref>{{पुस्तक स्रोत |शीर्षक=বঙ্গবন্ধু শেখ মুজিবুর রহমান অ্যান্ড স্ট্রাগল ফর ইন্ডিপেন্ডেন্স: ইউকে ফরেন অ্যান্ড কমনওয়েলথ অফিস, ডি-ক্ল্যাসিফায়েড ডকুमेন্টস, १९६२-१९७१ |वर्ष=२०१३ |সম্পাদক-अन्तिम=রহিম |সম্পাদক-प्रथम=এনায়েতুর |সম্পাদক-अन्तिम२=রহিম |সম্পাদক-प्रथम२=জয়েস এল |प्रकाशक=হাক্কানী পাবলিশার্স |पृष्ठসমূহ=१७३-१७४ |आइएसबिएन=978-7-02-140067-5}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://songramernotebook.com/archives/69450#gsc.tab=0 |शीर्षक=বাক্স ভইরা ট্যাক্স দিবো ভোটের বেলায় নাই। ফাতেমা জিন্নাহর ইলেকশনের সময়কার ভোটের গান |वेबसाइट=সংগ্রাमेর নোটবুক |पहुँचमिति=२० सेप्टेम्बर २०२०}}</ref> उनलाई भारतीय दलालको आरोपमा चुनाव आयोजना हुन भन्दा दुई हप्ता पहिला सन् १९६५ नोभेम्बर ७ का दिन गिरफ्तार गरिएको थियो। शेख मुजिबलाई राजद्रोह र आपत्तिजनक प्रस्ताव गरेको आरोपमा एक वर्ष कारागारको सजाय सुनाइएको थियो तथापि उनलाई एक उच्च अदालतको फैसला अनुसार समयावधि सकिनु भन्दा अगाडिनै रिहा गरिएको थियो।<ref>{{সাময়িকী উদ্ধৃতি |शीर्षक=Bangladesh: Why It Happened |अन्तिम=চৌধুরী |प्रथम=জি ডব্লিউ |मिति=अप्रिल १९७२ |সাময়িকী=ইন্টারন্যাশনাল অ্যাফেয়ার্স |খণ্ড=४८ |সংখ্যা নং=२ |पृष्ठসমূহ=२४२–२४९ |doi=10.2307/2613440 |jstor=2613440}}</ref>
 
=== छ बुँदे आन्दोलन ===
पङ्क्ति १६५:
परीक्षणको क्रममा सन् १९६९ जनवरी ५ तालिखमा केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले आफ्ना एघार बुँदे मागहरू प्रस्तुत गरेको थियो जसमा शेख मुजिबका ६ बुँदे मागहरू समावेश थिए। यस परिषद्को निर्णयले आगरतला षड्यन्त्र मुद्दा फिर्ता लिने माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलनको तयारीमा ल्याएको थियो। यस सङ्घर्षले एक समयमा जनआन्दोलनको रूप लिएको थियो भने यो जनआन्दोलन उनन्सत्तरीको जन विद्रोह भनेर परिचित छ।<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%8F%E0%A6%97%E0%A6%BE%E0%A6%B0%E0%A7%8B_%E0%A6%A6%E0%A6%AB%E0%A6%BE |शीर्षक=এগারো দফা |अन्तिम=খান |प्रथम=মুয়ায্‌যম হুসায়ন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.prothomalo.com/bangladesh/%E0%A6%9B%E0%A7%9F-%E0%A6%A6%E0%A6%AB%E0%A6%BE-%E0%A6%AC%E0%A6%BE%E0%A6%99%E0%A6%BE%E0%A6%B2%E0%A6%BF%E0%A6%B0-%E2%80%98%E0%A6%B8%E0%A7%8D%E0%A6%AC%E0%A6%BE%E0%A6%A7%E0%A7%80%E0%A6%A8%E0%A6%A4%E0%A6%BE%E0%A6%B0-%E0%A6%B8%E0%A6%A8%E0%A6%A6%E2%80%99 |शीर्षक=ছয় দফা বাঙালির 'স্বাধীনতার সনদ' |अन्तिम=শেখ হাসিনা, প্রধানমন্ত্রী, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার |मिति=७ जुुन २०२० |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=প্রথম আলো}}</ref> महिनौँको विरोध र प्रतिरोध आन्दोलनले धारा १४४ को उल्लङ्घन, कर्फ्यू, प्रहरीको गोलीबारी चरम सीमामा पुगेपछि र हताहतको सङ्ख्यामा वृद्धि आएपछि पाकिस्तान सरकारले सहुलियतहरू दिन बाध्य भएको थियो। उक्त मुद्दा तत्कालीन राष्ट्रपति अयूब खानले राजनीतिक नेताहरूसँग गोलमेच बैठक पछि फिर्ता लिएको थियो। मुद्दा फिर्ता भएपछि शेख मुजिब लगायत सबै अभियुक्तहरूलाई रिहा गरिएको थियो। केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले शेख मुजिबको सम्मानमा सोही वर्ष २३ फेब्रुअरीका दिन ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावर्डी उद्यान) एक सभाको आयोजना गरेको थियो। लाखौँ जनता उपस्थित उक्त सम्मेलनमा शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि दिइएको थियो भने तत्कालीन छात्र नेता तोफायेल आहमेदले उक्त उपाधिको घोषणा गरेका थिए।<ref name="Bangabandhu Sheikh Mujibur Rahman and Struggle for Independence">{{पुस्तक स्रोत |शीर्षक=বঙ্গবন্ধু শেখ মুজিবুর রহমান অ্যান্ড স্ট্রাগল ফর ইন্ডিপেন্ডেন্স: ইউকে ফরেন অ্যান্ড কমনওয়েলথ অফিস, ডি-ক্ল্যাসিফায়েড ডকুमेন্টস, १९६२-१९७१ |वर्ष=२०१३ |সম্পাদক-अन्तिम=রহিম |সম্পাদক-प्रथम=এনায়েতুর |সম্পাদক-अन्तिम२=রহিম |সম্পাদক-प्रथम२=জয়েস এল |प्रकाशक=হাক্কানী পাবলিশার্স}}</ref><ref name="Agartala Conspiracy Case forty years on">{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/news-detail-41580 |शीर्षक=Agartala Conspiracy Case forty years on |अन्तिम=আহসান |प्रथम=সৈয়দ বদরুল |मिति=१८ जुुन २००८ |कार्य=দ্য ডেইলি স্টার |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=আগরতলা ষড়যন্ত্র মামলার চল্লিশ वर्ष}}</ref><ref name="b" /> यस सभामा भाषण दिँदै शेख मुजिबले विद्यार्थी सङ्घर्ष परिषद्को एघार बुँदे मागको पूर्ण समर्थन व्यक्त गरेका थिए।
<blockquote>" একটা সময় ছিল যখন এই মাটি আর মানচিত্র থেকে "বাংলা" শব্দটি মুছে ফেলার সব ধরণের প্রচেষ্টা চালানো হয়েছিল। "বাংলা" শব্দটির অস্তিত্ব শুধু বঙ্গোপসাগর ছাড়া আর কোথাও খুঁজে পাওয়া যেত না। আমি পাকিস্তানের পক্ষ থেকে আজ ঘোষণা করছি যে, এখন থেকে এই দেশকে 'পূর্ব পাকিস্তানের' বদলে 'বাংলাদেশ' ডাকা হবে।"</blockquote>
सन् १९६९ मा अयूब खानको आह्वानमा एक सर्वदलीय सम्मेलनको आयोजना गरिएको थियो जहाँ मुजिबले आफ्नो छ-बुँदे योजना सहित अन्य राजनीतिक दलहरूको मागलाई स्वीकृत गर्न भनेका थिए तर उक्त माग अस्वीकृत भएपछि उनी सम्मेलनबाट बाहिरिएका थिए। सन् १९६९ डिसेम्बर ५ का दिन सोहरावार्दीको पुण्यतिथिको अवसर पारि शेख मुजिबले एक सभामा पूर्वी पाकिस्तानलाई बङ्गलादेश भनि घोषणा गरेका थिए। शेख मुजिबको उक्त घोषणाको परिणाम स्वरूप अफवाहहरू देशभरि फैलिएको थियो भने पश्चिमी पाकिस्तानी राजनीतिज्ञ र सैन्य अधिकारीहरूले उनलाई विच्छिन्नतावादी नेताको रूपमा मूल्याङ्कन गर्न सुरु गरेका थिए। बङ्गाली संस्कृति र जातीय पहिचानलाई मुजिबको अभिव्यक्तिले प्रान्तीय स्वायत्ततामा भएको बहसलाई नयाँ आयाम थपेको थियो।<ref name="GPSA">{{वेब स्रोत | अन्तिम = Charles Kennedy| प्रथम = Craig Baxter | मिति = 2006-07-11| युआरएल = http://www.questia.com/PM.qst?a=o&d=51259067| शीर्षक = Governance and Politics in South Asia | पहुँचमिति = 2006-07-11|भाषा=en}}</ref> थुप्रै बौद्धिक व्यक्तित्वका अनुसार बङ्गाली आन्दोलनले जातियतावादलाई स्वीकार गर्दैन तर पाकिस्तान राज्य जातीयताका माध्यमबाटै सिर्जित भएको थियो।<ref name="GPSA">{{वेब स्रोत |युआरएल=http://www.questia.com/PM.qst?a=o&d=51259067 |शीर्षक=Governance and Politics in South Asia |अन्तिम=কেনেডি |प्रथम=চার্লস |अन्तिम२=বাক্সটার |प्रथम२=ক্রেইগ |मिति=११ জুলাইजुलाई २००६ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=দক্ষিণ এশিয়ার প্রশাসন ও রাজনীতি |पहुँचमिति=११ জুলাইजुलाई २००६}}</ref> शेख मुजिब पूर्वी पाकिस्तानमा व्यापक जनमत निर्माण गर्न सक्षम थिए भने सन् १९७० को दशकमा भारतीय उपमहाद्वीपका एक प्रभावशाली नेताको रूपमा उनी उदाएका थिए।
 
=== सन् १९७० को निर्वाचन ===
[[चित्र:Amzad with Bangabandhu.jpg|thumb|220 px|सन् १९७० को चुनाव प्रचारमा शेख साहेब]]
 
राष्ट्रपति अयुब खानको विरुद्धमा गरिएको विद्रोहको प्रतिकूल प्रभावहरूका कारण २४ मार्च १९६९ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। याह्या खानले त्यसको अर्को दिन पाकिस्तानको राष्ट्रपतिको रूपमा पद ग्रहण गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%96%E0%A6%BE%E0%A6%A8,_%E0%A6%AB%E0%A6%BF%E0%A6%B2%E0%A7%8D%E0%A6%A1_%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%B6%E0%A6%BE%E0%A6%B2_%E0%A6%AE%E0%A7%8B%E0%A6%B9%E0%A6%BE%E0%A6%AE%E0%A7%8D%E0%A6%AE%E0%A6%A6_%E0%A6%86%E0%A6%87%E0%A6%AF%E0%A6%BC%E0%A7%81%E0%A6%AC |शीर्षक=খান, ফিল্ড মার্শাল মোহাম্মদ আইয়ুব |अन्तिम=আহमेদ |प्रथम=হেলাল উদ্দিন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> सन् १९६९ मार्च २६ का दिन गरिएको एक घोषणामा आमा निर्वाचन गरिने उल्लेख गरिएको थियो। सन्‌ १९७० मा भोला नामक एक चक्रवातले पूर्वी पाकिस्तानको तटवर्ती क्षेत्रमा नोभेम्बर १२ को साँझको समयमा आँधीको प्रभाव परेको थियो जसकारण अनुमानित ३ देखि ५ लाख मानिसहरूको मृत्यु भएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://songramernotebook.com/archives/62215 |शीर्षक=१९६९ সালের २५ मार्च ইয়াহিয়া পাকিস্তানের ক্ষমতা নেন |वेबसाइट=সংগ্রাमेর নোটবুক |प्रकाशक=কিউরেটর |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> आँधीको एक हप्ता पछि सरकारले विपत्तिको परिमाण बुझ्न नसक्दा राहत कार्यहरूलाई सम्बोधन गर्न ढिलाइ भएको भनी राष्ट्रपति खानले स्वीकार गरेका थिए।<ref name="country-studies1966">{{पुस्तक स्रोत |युआरएल=http://countrystudies.us/bangladesh/ |शीर्षक=বাংলাদেশ: এ কান্ট্রি স্টাডি |অধ্যায়ের-युआरएल=http://countrystudies.us/bangladesh/16.htm |मिति=१९८९ |সম্পাদক-अन्तिम=হাইটজম্যান |সম্পাদক-प्रथम=জেমস |সম্পাদক-अन्तिम२=ওয়ার্ডেন |সম্পাদক-प्रथम२=রবার্ট |प्रकाशक=ফেডারেল রিসার্চ ডিভিশন, লাইব্রেরি অব কংগ্রেস |स्थान=ওয়াশিংটন ডিসি |पृष्ठ=२८-२९ |भाषा=अङ्ग्रेजी |অধ্যায়=Emerging discontent 1966–1970}}</ref> पूर्व पाकिस्तानका ११ राजनीतिक नेताहरूद्वारा जारी एक बयान चक्रवातको दश दिन पछि जारी गरिएको थियो जसले सरकारलाई घोर उपेक्षा, कठोर र पूर्ण उदासीनताको आरोप लगाएको थियो। उनीहरूले राष्ट्रपति माथि समाचार नबनाइएको समस्याको परिमाणलाई कम गर्नेहरूको पनि आरोप लगाएका थिए।<ref>{{वेब स्रोत |शीर्षक=Yahya Directing Disaster Relief |मिति=२४ নভেম্বরनोभेम्बर १९७० |कार्य=দ্য নিউ ইয়র্ক টাইমস |এজেন্সি=ইউনাইটেড প্রেস ইন্টারন্যাশনাল |पृष्ठ=९ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=ত্রাণ কার্যক্রম পরিচালনা করছেন ইয়াহিয়া}}</ref> १९ नोभेम्बरमा विद्यार्थीहरूले सरकारले प्रतिक्रिया दिनलाई ढिलासुस्ती गरेको भन्दै ढाकामा एक विरोध र्‍यालिको आयोजना गरेका थिए।<ref name="country-studies1966" /><ref>{{वेब स्रोत |शीर्षक=Pakistanis Crisis Virtually Halts Rehabilitation Work in Cyclone Region |अन्तिम=ডারডিন |प्रथम=টিলম্যান |मिति=११ मार्च १९७१ |कार्य=দ্য নিউ ইয়র্ক টাইমস |पृष्ठ=२ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=পাকিস্তানের সঙ্কট ঘূর্ণিঝড় আক্রান্ত এলাকায় পুনর্বাসনের অন্তরায়}}</ref> आब्दुल हामिद खान भसानीले २४ नोभेम्बरमा ५० हजार मानिसहरूको एक र्‍यालीलाई सम्बोधित गरेका थिए जहाँ उनले राष्ट्रपति माथि अक्षमताको आरोप लगाउँदै उनको राजिनामा माग गरेका थिए। यस विपतको समयमा शेख मुजिब विस्थापित, घरबारबिहिन र पीडितहरू सहयोगमा सक्दो पहल गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://www.bhorerkagoj.com/print-edition/2016/04/17/84609.php |शीर्षक=বাঙালির মুক্তিযুদ্ধ ও মুজিবনগর সরকার |अन्तिम=গোস্বামী |प्रथम=অরুণ কুমার |मिति=१७ अप्रिल २०१६ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=মুক্তচিন্তা: ভোরের কাগজ}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.jugantor.com/m/exile/284583/%E0%A7%A8%E0%A7%A6%E0%A7%A8%E0%A7%A6-%E0%A6%B8%E0%A6%BE%E0%A6%B2%E0%A7%87-%E0%A6%86%E0%A6%AE%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B0-%E0%A6%9A%E0%A7%87%E0%A6%A4%E0%A6%A8%E0%A6%BE-%E0%A6%B9%E0%A7%8B%E0%A6%95-%E0%A6%A6%E0%A7%81%E0%A6%B0%E0%A7%8D%E0%A6%A8%E0%A7%80%E0%A6%A4%E0%A6%BF%E0%A6%AE%E0%A7%81%E0%A6%95%E0%A7%8D%E0%A6%A4-%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%97%E0%A7%9C%E0%A6%BE%E0%A6%B0-%E0%A6%9A%E0%A7%87%E0%A6%A4%E0%A6%A8%E0%A6%BE |शीर्षक=२०२० সালে আমাদের চেতনা হোক দুর্নীতিমুক্ত বাংলাদেশ গড়ার চেতনা |अन्तिम=মৃধা |प्रथम=রহমান |मिति=२ मार्च २०२० |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=পরবাস: যুগান্তর |स्थान=সুইডেন}}</ref> राहत र उद्धार कार्यका लागि निर्वाचनलाई पनि तत्कालका लागि।स्थगित गरिएको थियो। पछि सन् १९७० डिसेम्बर ७ का दिन (राष्ट्रिय) र १६ डिसेम्बरमा (प्रान्तीय) एक व्यक्ति एक मतको आधारमा निर्वाचन सम्पन्न भएको थियो। यस समय राष्ट्रिय परिषदका सदस्यहरूको कुल सङ्ख्या ३१३ रहेको थियो।<ref>{{पुस्तक स्रोत |युआरएल=https://books.google.com/books?id=XzZAIcOc52gC&pg=PA210 |शीर्षक=মডার্ন গভর্নमेন্টস অ্যান্ড পলিটিক্যাল সিস্টেমস: গভর্নमेন্টস অ্যান্ড পলিটিক্স ইন সাউথ এশিয়া |अन्तिम=কৌশিক |प्रथम=এস এল |अन्तिम२=পাটনায়েক |प्रथम२=রমা |मिति=१९९५ |प्रकाशक=মিত্তাল পাবলিকেশন্স |पृष्ठসমূহ=२९५ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=978-81-7099-592-0}}</ref> निर्वाचनमा पूर्व पाकिस्तानबाट १८९ पश्चिमी पाकिस्तानबाट १४४ प्रतिनिधिहरू रहेका थिए। सन् १९७० को निर्वाचनमा शेख मुजिबको नेतृत्वमा आवामी लिगले राष्ट्रिय र प्रान्तीय विधानसभाहरूमा पूर्ण बहुमत हासिल गर्न सफल भएको थियो।<ref name="বোর্ড বই" /><ref name="REF" /><ref name="পিতা">{{पुस्तक स्रोत |शीर्षक=তুমি আমাদের পিতা |अन्तिम=ইসলাম |प्रथम=আমীরুল |मिति=फेब्रुअरी १९९७ |प्रकाशक=অনন্যা |आइएसबिएन=978-984-70105-0369-2 |आइएसबिएन-ত্রুটি-উপেক্ষা-করুন=হ্যাঁ}}</ref><ref>{{पुस्तक स्रोत |शीर्षक=দ্য বাংলাদেশ রিডার্স: হিস্টোরি, কালচার, পলিটিক্স |अन्तिम=গুহ ঠাকুরতা |प्रथम=मेঘনা |अन्तिम२=শ্যানডেল |प्रथम२=উইলিয়াম ভ্যান |वर्ष=२००३ |प्रकाशक=ডিউক ইউনিভার্সিটি প্রেস |पृष्ठ=२६४ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=9780822353188}}</ref> ७ दिसेम्बर १९७० मा पाकिस्तानमा भएको पहिलो साधारण निर्वाचन पूर्वी पाकिस्तानको आवामी लिगको जित्न सफल भएको थियो जसले पूर्वी पाकिस्तान विधानसभामा १६९ मा १६७ सिटहरूका साथ पूर्ण बहुमत हासिल गर्दै ३१३ सिटहरू भएको राष्ट्रिय विधानसभामा लगभग पूर्ण बहुमत प्राप्त गर्न सफल भएको थियो भने तात्कालिक समयमा आवामी लिगका नेता शेख मुजिबुर रहमान थिए।<ref>{{वेब स्रोत |युआरएल=https://www.nytimes.com/1971/02/22/archives/pakistani-cabinet-dissolved-by-yahya.html |शीर्षक=Pakistani Cabinet Dissolved by Yahya |मिति=२२ फेब्रुअरी १९७१ |कार्य=দ্য নিউ ইয়র্ক টাইমস |पहुँचमिति=२९ अप्रिल २०१७ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=পাকিস্তানের মন্ত্রীপরিষদ ভেঙে দিলেন ইয়াহিয়া}}</ref><ref>{{पुस्तक स्रोत |शीर्षक=বাংলাদেশ: কোয়েস্ট ফর ফ্রিডম অ্যান্ড জাস্টিস |अन्तिम=হোসেন |प्रथम=কামাল |मिति=२०१३ |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठ=१३० |आइएसबिएन=9780199068531}}</ref> पाकिस्तान पिपल्स राजनितीक दलले पश्चिम पाकिस्तानमा राष्ट्रिय विधानसभामा ८१ सिटहरूको साथ अधिकांश मत जित्न सफल भएको थियो भने तात्कालिक समयमा उक्त राजनितीक दलका नेता जुलफिकार अली भुट्टो रहेका थिए।<ref>{{वेब स्रोत |अन्तिम=Ahmed |प्रथम=Salahuddin |मिति=2004 |शीर्षक=Bangladesh: Past and Present |प्रकाशक=APH Publishing |पृष्ठ= 63 |आइएसबिएन=978-81-7648-469-5}}</ref><ref>{{पुस्तक स्रोत |शीर्षक=Bangladesh: Past and Present |अन्तिम=আহमेদ |प्रथम=সালাহউদ্দিন |मिति=२००४ |प्रकाशक=এপিএইচ পাবলিশিং |पृष्ठসমূহ=६३ |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=বাংলাদেশ: অতীত ও বর্তমান |आइएसबिएन=978-81-7648-469-5}}</ref>
 
जुल्फिकार अली भुट्टोले शेख मुजिब र उनको नजिकमा रहेका सहयोगीहरूलाई गृह युद्ध हुनसक्ने डरले आफ्नो अधिकारीहरूको साथ वार्ताका लागि एक गुप्त सन्देश पठाएका थिए।<ref name="Hassan">{{पुस्तक स्रोत |शीर्षक=দ্য মিরেজ অব পাওয়ার: অ্যান ইনকোয়ারি ইনটু দ্য ভুট্টো ইয়ার্স |अन्तिम=হাসান |प्रथम=মুবাশির |मिति=२००० |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठসমূহ=३ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=0-19-579300-5}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/op-ed/who-was-liar-yahya-or-bhutto-200383 |शीर्षक=Who was a liar – Yahya or Bhutto? |अन्तिम=লিটন |प्रथम=শাখাওয়াত |मिति=१२ জুলাইजुलाई २०१६ |पहुँचमिति=३ अगस्ट २०१७ |प्रकाशक=দ্য ডেইলি স্টার |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=কে ছিল মিথ্যাবাদী – ইয়াহিয়া নাকি ভুট্টো?}}</ref> पाकिस्तान पिपुल्स पार्टीका मुबाशिर हसनले शेख मुजिबलाई भुट्टोको साथ गठबन्धन सरकार बनाउनका लागि मनाएका थिए जहाँ शेख मुजिब प्रधानमन्त्री र भुट्टो राष्ट्रपति हुने कुरा उल्लेख गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://opinion.bdnews24.com/bangla/archives/52401 |शीर्षक=এক পূর্ণতার আকাঙ্ক্ষা ভরা প্রত্যাবর্তন |अन्तिम=হক মজুমদার |प्रथम=জহিরুল |मिति=२१ জানুয়ারিजनवरी २०१८ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=বিডিনিউজ२४}}</ref> बैठकलाई पुरै गोपनीयताका साथ आयोजना गरिएको थियो जुन सेनाका कुनै पनि सदस्यहरूका लागि अदृश्य रहेको थियो। सोही समय भुट्टोले आगामी सरकारको गठनलाई विफल गर्नका लागि याह्या खानलाई दबाब दिन सुरु गरेका थिए।<ref>{{पुस्तक स्रोत |शीर्षक=দ্য মিরেজ অব পাওয়ার: অ্যান ইনকোয়ারি ইনটু দ্য ভুট্টো ইয়ার্স |अन्तिम=হাসান |प्रथम=মুবাশির |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठ=१०७ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=0-19-579300-5}}</ref>
 
=== ७ मार्चको भाषण ===
[[चित्र:७ই मार्चে রেসকোর্সে ময়দানে ঐতিহাসিক ভাষণ দিচ্ছেন শেখ মুজিবুর রহমান.jpg|thumb|220 px|सन् १९७१ मार्च ७ का दिन भाषण दिँदै शेख मुजिब]]
 
आवामी लिगले राष्ट्रिय परिषद्को।निर्वाचनमा पूर्ण बहुमत हासिल गरेतापनि सैन्य सत्ताधारी पार्टीलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिएको थियो। वास्तव मा पश्चिम पाकिस्तानी राजनीतिज्ञहरूको उद्देश्य कुनैपनि प्रकारले पश्चिम पाकिस्तानी राजनेताहरूको हातमा सत्ता कायम राख्नु रहेको थियो।<ref>{{वेब स्रोत|शीर्षक=१४ फेब्रुअरी, १९७१|युआरएल=https://songramernotebook.com/archives/9451|मिति=|पहुँचमिति=१२ डिसेम्बर २०२०|वेबसाइट=সংগ্রাमेর নোটবুক}}</ref> यस्तो परिस्थितिहरूमा १४ फेब्रुअरीका दिन पाकिस्तानका राष्ट्रपति याह्या खानले ३ मार्चका दिन ढाकामा राष्ट्रिय परिषद्को अधिवेशन आह्वान गरेका थिए। पूर्व पाकिस्तानका बङ्गालीहरूले बहुमत पाए पनि मुजिबको पार्टीलाई सरकार गठन गर्न दिइने छैन भन्ने महसुस गर्न सकुन् भन्ने उद्देश्यका साथ याह्या खानले अप्रत्याशित रूपमा मार्च १ को अधिवेशन अनिश्चित कालको लागि स्थगित गरिदिएका थिए।<ref>{{वेब स्रोत |युआरएल=https://www.banglatribune.com/research/news/437347/%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7-%E0%A6%B8%E0%A6%BE%E0%A6%B2%E0%A7%87%E0%A6%B0-%E0%A7%A7-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A6%A5%E0%A7%87%E0%A6%95%E0%A7%87-%E0%A7%A8%E0%A7%AA-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A%E0%A7%87%E0%A6%B0-%E0%A6%98%E0%A6%9F%E0%A6%A8%E0%A6%BE%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%AC%E0%A6%BE%E0%A6%B9 |शीर्षक=१९७१ সালের १ मार्च থেকে २५ मार्चের ঘটনাপ্রবাহ |अन्तिम=রহমান |प्रथम=মিজানুর |मिति=२५ मार्च २०१९ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=বাংলা ট্রিবিউন |अन्तिम२=টিসা |प्रथम२=নুসরাত}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.liberationwarmuseumbd.org/%E0%A7%A7-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7/ |शीर्षक=१ मार्च, १९७१ |वेबसाइट=মুক্তিযুদ্ধ জাদুঘর |प्रकाशक=মুক্তিযুদ্ধ স্মৃতি ট্রাস্ট |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://albd.org/bn/articles/news/32417/%E0%A6%89%E0%A6%A4%E0%A7%8D%E0%A6%A4%E0%A6%BE%E0%A6%B2-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A-%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%A7--%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%B0-%E0%A6%9C%E0%A6%A8%E0%A6%97%E0%A6%A3-%E0%A6%87%E0%A7%9F%E0%A6%BE%E0%A6%B9%E0%A6%BF%E0%A7%9F%E0%A6%BE%E0%A6%B0-%E0%A6%98%E0%A7%8B%E0%A6%B7%E0%A6%A3%E0%A6%BE-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A4%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%96%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A7%87%E0%A6%9B%E0%A7%87:-%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81 |शीर्षक=উত্তাল मार्च १९७१- বাংলার জনগণ ইয়াহিয়ার ঘোষণা প্রত্যাখ্যান করেছে: বঙ্গবন্ধু |मिति=२ मार्च २०१९ |वेबसाइट=albd.org |प्रकाशक=বাংলাদেশ আওয়ামী লীগ |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> यस समाचारले पूर्व पाकिस्तानका सर्वसाधारणहरूलाई आक्रोशित बनाएपछि विशाल रूपमा प्रदर्शन गरिएको थियो। लिगका प्रमुख शेख मुजिबुर रहमानको नेतृत्वमा मार्च २ का दिन ढाका र मार्च ३ का दिन देशभर एकैसाथ हड्ताल गरिएको थियो। सन् १९७१ मार्च ७ का दिन शेख मुजिबुर रहमानले ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावार्दी उद्यान) लगभग २० लाख मानिसहरूको ठूलो जनसभामा दिउँसोको २ बजेर ४५ मिनेटदेखि ३ बजेर ३ मिनेटसम्म एक ऐतिहासिक भाषण दिएका थिए।<ref name="POLY">{{वेब स्रोत |युआरएल=http://www.polymernotes.org/biographies/BGD_bio_Mujib.htm |शीर्षक=Mujib Notes |लेखक-সংযোগ=খালেদা জিয়া |अन्तिम=জিয়া |प्रथम=খালেদা |मिति=११ জুলাইजुलाई २००६ |भाषा=अङ्ग्रेजी |पहुँचमिति=११ জুলাইजुलाई २००६}}{{অকার্যকর সংযোগ|मिति=अप्रिल २०१९ |bot=InternetArchiveBot |ঠিক করার প্রচেষ্টা=yes }}</ref> त्यस समय तत्कालीन पूर्व पाकिस्तान र शक्तिशाली पश्चिम पाकिस्तानको बीच पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि तनाव बढ्दो अवस्थामा पुगेको थियो। आफ्नो यस ऐतिहासिक भाषणमा शेख मुजिबुर रहमानले "यस समयको सङ्घर्ष हाम्रो स्वतन्त्रताको हो, यस यमसको हाम्रो सङ्घर्ष स्वाधीनताको सङ्घर्ष हो" भनि एक महत्त्वपूर्ण वाक्य बोलेका थिए। उनले बाङ्ला प्रदेशमा नागरिक अवज्ञा आन्दोलनको घोषणा गर्दै प्रत्येक घरहरूबाट मानिसहरूको स्वतन्त्रताका लागि लड्न तथा अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउन आह्वान गरेका थिए भने यही ऐतिहासिक भाषणका कारण बाङालीहरू स्वतन्त्रताका लागि पश्चिम पाकिस्तान विरुद्ध उत्रिन प्रेरित बनेका थिए। यस ऐतिहासिक भाषणलाई लिएर एक लिखित प्रतिलिटर सार्वजनिक गरिएको थियो जसमा ताजउद्दिन आहमेदले केही हदसम्म संशोधन गरेका थिए। यस भाषणलाई संसोधित गरिनुको मुख्य उद्देश्य सामरिक शासनलाई निरस्त गर्ने र निर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नेका लागि जोड दिइएको थियो।<ref name="ভাষণ প্রচার"/> भाषण पश्चातका दिनहरूमा पश्चिम पाकिस्तानबाट सशस्त्र सैन्य कार्वाहीको सुरुवात हुने लक्षण देखा परेको थियो। मुजिबुरको यस ऐतिहासिक भाषणको मात्र १८ दिन पश्चात् पश्चिम पाकिस्तानी सेनाले बङ्गाली, बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ तथा पूर्वी पाकिस्तानको सशस्त्र सैनिक विरुद्ध अपारेशन सार्चलाइट नामक एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए जसकारण पूर्वी पाकिस्तानको स्वतन्त्रताका लागि लडाइँ सुरु भएको थियो।
<blockquote>“... রক্ত যখন দিয়েছি, রক্ত আরো দেবো। এই দেশের মানুষকে মুক্ত করে ছাড়বো ইনশাল্লাহ্। এবারের সংগ্রাম আমাদের মুক্তির সংগ্রাম, এবারের সংগ্রাম স্বাধীনতার সংগ্রাম। জয় বাংলা। ...”<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%B8%E0%A6%BE%E0%A6%A4%E0%A6%87_%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A%E0%A7%87%E0%A6%B0_%E0%A6%AD%E0%A6%BE%E0%A6%B7%E0%A6%A3 |शीर्षक=সাতই मार्चের ভাষণ |अन्तिम=আহमेদ |प्रथम=হেলাল উদ্দিন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=१५ सेप्टेम्बर २०२०}}</ref></blockquote>
तत्कालीन पाकिस्तान सरकारले ७ मार्च १९७१ का दिन शेख मुजिबुर रहमानले दिन लागेका उक्त ऐतिहासिक भाषणलाई ध्वनि तरङ्ग तथा टेलिभिजनमा प्रसारण गर्न रोक लगाएको थियो।<ref name="বজ্রকণ্ঠ">{{वेब स्रोत|शीर्षक=যেভাবে রেকর্ড হলো বজ্রকণ্ঠ|युआरएल=https://www.kalerkantho.com/print-edition/7th-march-special-edition-2020/2020/03/07/882714|प्रकाशक=কালের কণ্ঠ|मिति=७ मार्च २०२०|पहुँचमिति=२७ सेप्टेम्बर २०२०|प्रथम=জুবায়ের ইবনে|अन्तिम=কামাল}}</ref> सरकारको उक्त निर्णयका बाबजुद पनि पाकिस्तान अन्तर्राष्ट्रिय चलचित्र निगमका तत्कालीन अध्यक्ष एएचएम सालाउद्दीन र प्रबन्ध निदेशकले तत्कालीन फरिदपुर जिल्लाको पाँच निर्वाचन क्षेत्रहरूको सांसद एम आबुल खायेरको भाषणलाई एकैपटक खिच्ने निर्णय गरेका थिए।<ref name="বজ্রকণ্ঠ"/><ref name="ভাষণ প্রচার">{{वेब स्रोत|शीर्षक=যেভাবে প্রচার হলো বঙ্গবন্ধুর ७ मार्चের ভাষণ|प्रथम=হিটলার এ.|अन्तिम=হালিম|युआरएल=https://www.banglatribune.com/national/news/428380/%E0%A6%AF%E0%A7%87%E0%A6%AD%E0%A6%BE%E0%A6%AC%E0%A7%87-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%9A%E0%A6%BE%E0%A6%B0-%E0%A6%B9%E0%A6%B2%E0%A7%8B-%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81%E0%A6%B0-%E0%A7%AD-%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%9A%E0%A7%87%E0%A6%B0-%E0%A6%AD%E0%A6%BE%E0%A6%B7%E0%A6%A3|प्रकाशक=বাংলা ট্রিবিউন|मिति=७ मार्च २०१९|पहुँचमिति=२७ सेप्टेम्बर २०२०}}</ref> यस कार्यमा उनले पाकिस्तानका तत्कालीन सरकारको चलचित्र विभागमा एक चलचित्र निर्देशक तथा अभिनेता आबुल खायरले ठूलो सहयोग प्रदान गरेका थिए भने उनले उक्त भाषण दिइरहेका मुजिबुर रहमानको तस्वीर तथा भिडियोहरू खिचेका थिए। तत्कालीन सूचना मन्त्रालयको एक प्राविधिक एचएन खन्दोकारले उक्त भाषणको ध्वनि सङ्ग्रहीत गर्न सहयोग गरेका थिए।<ref name="ভাষণ প্রচার"/>
पङ्क्ति २६१:
=== विचार तथा प्रतिक्रियाहरू ===
 
शेख मुजिबुर रहमानको हत्याको योजना आवामी लिगका नेता तथा सैन्य अधिकारीहरूले बनाएका थिए जसमध्ये एक खन्दोकर मोश्ताक आहमेद थिए जसले शेख मुजिबका पूर्व सहयोगीका रूपमा काम गरिसकेका थिए भन् पछि उनलाई राष्ट्रपतिको पदमा नियुक्त गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=রাষ্ট্রপতি হওয়াই ছিল খুনি মোশতাকের বড় খায়েশ|युआरएल=https://www.jagonews24.com/amp/604100|प्रकाशक=জাগোনিউজ२४.কম|मिति=१५ अगस्ट २०२०|पहुँचमिति=१२ डिसेम्बर २०२०}}</ref> सन् १९७५ सेप्टेम्बर २६ का दिन खोन्दकार मोश्ताक सरकारले मुजिबको हत्याको सुनवाईमा रोक लगाउँदै निषेध अध्यादेश जारी गरेको थियो। जनरल जियाउर रहमान र पाकिस्तान समर्थक प्रधानमन्त्री शाह अजिजुर रहमानको नेतृत्वमा यसलाई अवलम्बन गरिएको थियो भने सन् १९९६ अगस्ट १२ का दिन गरिएको संविधानको पाँचौँ संशोधनमा संसदमा रद्द गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.banglatribune.com/columns/opinion/555245/%E0%A6%87%E0%A6%A8%E0%A6%A1%E0%A7%87%E0%A6%AE%E0%A6%A8%E0%A6%BF%E0%A6%9F%E0%A6%BF-%E0%A6%85%E0%A6%A7%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%A6%E0%A6%BE%E0%A7%9F%E0%A7%80-%E0%A6%95%E0%A7%87 |शीर्षक=ইনডেমনিটি অধ্যাদেশ: দায়ী কে? |अन्तिम=মির্জা |प्रथम=সুলতান |मिति=२६ सेप्टेम्बर २०१९ |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=বাংলা ট্রিবিউন}}</ref> केन्द्रीय गुप्तचर निकायलाई हत्याका लागि सञ्चार माध्यममा दोषी ठहराइएको थियो। लरेन्स लिफसुलजले सैन्य राज्यविप्लव र नरसंहारका लागि सिआइएलाई दोषी ठहराएपछि बङ्गलादेशका तत्कालीन अमेरिकी राजदूत युजिक बुस्टरका अनुसार मुजिबको हत्या पश्चात् बङ्गलादेशमा कयौँ वर्षसम्म राजनीतिक सङ्घर्ष सुरु भएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=বঙ্গবন্ধু হত্যার পেছনে ‘সেই শক্তিধর’ দেশ: প্রধানমন্ত্রী|युआरएल=https://m.bdnews24.com/bn/detail/bangladesh/1121975|प्रकाशक=বিডিনিউজ२४|मिति=१८ मार्च २०१६|पहुँचमिति=१३ डिसेम्बर २०२०}}</ref> सैन्य राज्यविप्लवका नेताहरूलाई चाँडै सत्ताबाट हटाइएको थियो भने राजनैतिक हत्याले देशमा गतिरोध पैदा गरेपछि सेनामा व्यापक अराजकता फैलिएको थियो। तेस्रो सैन्य राज्यविप्लवको फलस्वरूप सन् १९७५ नोभेम्बर ७ का दिन मेजर जनरल जियाउर रहमान सत्तामा आएका थिए। जसले पछि निषेध अध्यादेशको समर्थन गर्दै मुजिब हत्याको मुद्दालाई स्थगित गरी मुजिब समर्थक सेनाहरूलाई गिरफ्तारी गराएका थिए।<ref name="CIA">{{वेब स्रोत |युआरएल=http://www.deccanherald.com/deccanherald/aug172005/national1941362005816.asp |शीर्षक=Bangabandhu Sheikh Mujibur Rahman |मिति=७ জুলাইजुलाई २००६ |प्रकाशक=ডেকান হেরাল্ড |भाषा=अङ्ग्रेजी |पहुँचमिति=७ জুলাইजुलाई २००६}}</ref> सैन्य राज्यविप्लवका प्रमुख नेताहरू मध्ये एक कर्णेल सैयद फारुक रहमान सहित १४ सेना अधिकारीहरूलाई गिरफ्तार गरिएको थियो भने अन्य अधिकारीहरू विदेश पलायन भएका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/2005/08/15/d5081501033.htm |शीर्षक=The long shadow of the August 1975 ''coup'' |अन्तिम=লিফশুলজ |प्रथम=লরেন্স |पहुँचमिति=८ जुुन २००७ |प्रकाशक=দ্য ডেইলি স্টার |সংখ্যা নং=४३४ |খণ্ড=५ |लेखक-সংযোগ=লরেন্স লিফশুলৎস}}</ref> सन् १९९६ अक्टोबर २ का दिन शेख मुजिबुर रहमानका निजी सहायक अधिकारी महितुल इसलामले मुजिबको हत्याको प्रकरणलाई धनमोन्डी प्रहरी चौकीमा दर्ता गराएपछि १२ नोभेम्बरका दिन संसदमा निषेध अध्यादेशलाई खारेज गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=যেভাবে এসেছিল বঙ্গবন্ধু হত্যা মামলার রায়|युआरएल=https://m.bdnews24.com/bn/detail/bangladesh/1790972|प्रकाशक=বিডিনিউজ२४|मिति=१५ अगस्ट २०२०|पहुँचमिति=१४ डिसेम्बर २०२०}}</ref> २०१० मा आएर मुजिबका हत्यारा सैयद फारुख रहमान र बाँकी आरोपीहरूलाई फाँसी दिइएको थियो।<ref name="bd-pratidin.com">{{वेब स्रोत |युआरएल=http://www.bd-pratidin.com/various/2013/12/15/32250 |शीर्षक=বঙ্গবন্ধুর ५ খুনির ফাঁসি |मिति=१५ डिसेम्बर २०१३ |कार्य=বাংলাদেশ প্রতিদিন |पहुँचमिति=१५ मार्च २०१७}}</ref> सन् २०२० अप्रिल १२ का दिन भूतपूर्व सैन्य अधिकारी आब्दुल माजेदलाई गिरफ्तार गरिएको थियो भने उनलाई पनि शेख मुजिबको हत्यामा संलग्न रहेका कारण मृत्युदण्ड दिइएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://www.bbc.com/news/world-asia-52258557 |शीर्षक=Bangladesh executes killer of founding president |मिति=१२ अप्रिल २०२० |कार्य=বিবিসি নিউজ |पहुँचमिति=१२ अप्रिल २०२० |भाषा=ব্রিটিশ अङ्ग्रेजी |অনূদিত-शीर्षक=প্রতিষ্ঠাতা রাষ্ট্রপতির খুনির ফাঁসির আদেশ কার্যকর করল বাংলাদেশ}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://timesofindia.indiatimes.com/world/south-asia/bangladesh-executes-ex-army-officer-for-assassinating-bangabandhu/articleshow/75105396.cms |शीर्षक=Bangladesh executes ex-Army officer for assassinating Bangabandhu |मिति=१२ अप्रिल २०२० |कार्य=দ্য টাইমস অব ইন্ডিয়া |पहुँचमिति=१२ अप्रिल २०२० |युआरएल-অবস্থা=live |এজেন্সি=পিটিআই |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=বঙ্গবন্ধুকে হত্যার দায়ে সাবেক সেনা कार्यকর্তাকে ফাঁসি দিল বাংলাদেশ}}</ref><ref>{{Cite news|url=https://www.bbc.com/news/world-asia-52258557|title=Bangladesh executes killer of founding president|date=2020-04-12|work=BBC News|access-date=2020-04-12|language=en}}</ref><ref>{{Cite news |url=https://timesofindia.indiatimes.com/world/south-asia/bangladesh-executes-ex-army-officer-for-assassinating-bangabandhu/articleshow/75105396.cms |title=Bangladesh executes ex-Army officer for assassinating Bangabandhu |date=12 April 2020 |work=The Times of India |agency=PTI |url-status=live |access-date=2020-04-12}}</ref>
 
== व्यक्तिगत जीवन ==
पङ्क्ति ३२४:
| [[বাংলা একাডেমি]]
| গ্রন্থটি १९६६ খ্রিষ্টাব্দে শেখ মুজিবুর রহমানের কারাভোগের দিনলিপি। গ্রন্থটির নামকরণ করেন তার কনিষ্ঠা কন্যা শেখ রেহানা।
|align="center"|<ref>{{वेब स्रोत |युआरएल=http://www.ittefaq.com.bd/culture/2017/03/29/109291.html |शीर्षक=কারাগারের রোজনামচা : জেল-যন্ত্রণা ও জীবন-জিজ্ঞাসা |अन्तिम=হোসেন |प्रथम=তারিন |पहुँचमिति=२९ मार्च २०१७ |प्रकाशक=দৈনিক ইত্তেফাক}}</ref><ref>{{वेब स्रोत|अन्तिम१=জয়দেব|प्रथम१=নন্দী|शीर्षक=কারাগারের রোজনামচা : জেল-যন্ত্রণা ও জীবন-জিজ্ঞাসা|युआरएल=http://www.ittefaq.com.bd/culture/2017/03/29/109291.html|वेबसाइट=[[দৈনিক ইত্তেফাক]]|पहुँचमिति=19 নভেম্বরनोभेम्बर 2017|मिति=२९ मार्च २०१७}}</ref>
|-
| [[আমার দেখা নয়া চীন]]
पङ्क्ति ३५६:
=== ग्रन्थ ===
 
बङ्गलादेशको स्वतन्त्रता युद्धका प्रमुख नेता शेख मुजिबुर रहमानको बारेमा असङ्ख्य काल्पनिक र गैर-काल्पनिक पुस्तक, पर्चा, लेख इत्यादि प्रकाशित भएका छन्।<ref>{{वेब स्रोत |शीर्षक=মুজিব ভাই: বঙ্গবন্ধুর ব্যক্তিজীবনের ছায়া |अन्तिम=আলী |प्रथम=ইয়াকুব |मिति=२४ अगस्ट २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=চ্যানেল আই অনলাইন}}</ref> उनको छोरी शेख हसिनाले ''शेख मुजिब आमार पिता'' नामक एक पुस्तक लेखेकी छन्।<ref>{{वेब स्रोत |युआरएल=https://m.bdnews24.com/bn/detail/bangladesh/1784389 |शीर्षक=ষষ্ঠ মৃত্যুবার্ষিকীতে বেবী মওদুদকে স্মরণ |मिति=२५ জুলাইजुलाई २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=বিডিনিউজ२४}}</ref> उनको बारेमा लेखिएका केही उल्लेखनीय पुस्तकहरूमा; एबिएम मुसाद्वारा रचित पुस्तक मुजिब भाइ, बेबी मओदुदद्वारा रचित पुस्तक ''बङ्गोबोन्धु शेख मुजिब ओ ताँर पोरिबार'' आदि पर्दछन् भने मुजिक हत्याको बारेमा अनुसन्धान गरी लेखिएका पुस्तकहरूमा; मिजानुर रहमान खानको ''मार्किन दलिले मुजिब हत्याकाण्ड'' एमआर आखतार ममुकुलद्वारा रचित पुस्तक ''मुजिब रक्त लाल'' आदि रहेका छन्।<ref>{{वेब स्रोत |युआरएल=https://www.prothoma.com/mizanur-rahman-khan/markin-dalila |शीर्षक=মিজানুর রহমান খান {{!}} মার্কিন দলিলে মুজিব হত্যাকাণ্ড |प्रकाशक=প্রথমা প্রকাশন |पहुँचमिति=१७ सेप्टेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.prothomalo.com/bangladesh/%E0%A6%AA%E0%A6%81%E0%A6%9A%E0%A6%BE%E0%A6%A4%E0%A7%8D%E0%A6%A4%E0%A6%B0%E0%A7%87%E0%A6%B0-%E0%A6%AA%E0%A6%B0%E0%A6%BF%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%A4%E0%A6%A8%E0%A7%87%E0%A6%B0-%E0%A6%95%E0%A6%A5%E0%A6%BE-%E0%A6%86%E0%A6%97%E0%A7%87%E0%A6%87-%E0%A6%AC%E0%A6%B2%E0%A7%87%E0%A6%9B%E0%A6%BF%E0%A6%B2-%E0%A6%B8%E0%A6%BF%E0%A6%86%E0%A6%87%E0%A6%8F |शीर्षक=মার্কিন দলিলে মুজিব হত্যাকাণ্ড: পঁচাত্তরের পরিবর্তনের কথা আগেই বলেছিল সিআইএ |मिति=७ अगस्ट २०२० |पहुँचमिति=१७ सेप्टेम्बर २०२० |प्रकाशक=প্রথম আলো}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.jugantor.com/m/todays-paper/jugantar-20-years/273736/%E0%A6%AE%E0%A7%81%E0%A6%9C%E0%A6%BF%E0%A6%AC%E0%A7%87%E0%A6%B0-%E0%A6%B0%E0%A6%95%E0%A7%8D%E0%A6%A4-%E0%A6%B2%E0%A6%BE%E0%A6%B2-%E0%A7%A7%E0%A7%AB-%E0%A6%86%E0%A6%97%E0%A6%B8%E0%A7%8D%E0%A6%9F%E0%A7%87%E0%A6%B0-%E0%A6%AA%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A5%E0%A6%AE-%E0%A6%AC%E0%A6%87 |शीर्षक=মুজিবের রক্ত লাল: १५ अगस्टের পর প্রথম বই |अन्तिम=হায়দার |प्रथम=মনি |मिति=१ फेब्रुअरी २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२० |प्रकाशक=যুগান্তর}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.liberationwarbangladesh.org/?p=2016 |शीर्षक=শেখ মুজিবর রহমানের শাসনকাল – মওদুদ আহমদ |वेबसाइट=মুক্তিযুদ্ধ ই-আর্কাইভ |प्रकाशक=মুক্তিযুদ্ধ জাদুঘর |पहुँचमिति=२२ सेप्टेम्बर २०२०}}</ref> शेख मुजिबको शासनकालमा लेखिएका पुस्तकहरूमा; मओदुद आहमेदद्वारा रचित पुस्तक ''बाङ्लादेश : शेख मुजिबुर रहमानेर शासनकाल'', एन्थोनी मासकारेनहासको ''बाङ्लादेश : रक्तेर ऋण'', हुमायुन आहमेदद्वारा रचित उपन्यास ''देयाल'', नियामत इमामद्वारा रचित उपन्यास '' द ब्ल्याक कोट'' आदि रहेका छन्। <ref>{{वेब स्रोत |युआरएल=https://www.prothomalo.com/opinion/column/%E0%A6%95%E0%A6%BE%E0%A6%B0%E0%A6%BE-%E0%A6%B8%E0%A7%87%E0%A6%87-%E2%80%98%E0%A6%B0%E0%A6%BE%E0%A6%98%E0%A6%AC%E0%A6%AC%E0%A7%87%E0%A6%BE%E0%A7%9F%E0%A6%BE%E0%A6%B2%E2%80%99 |शीर्षक=মিজানুর রহমান খান: কারা সেই 'রাঘববোয়াল'? |मिति=१६ अगस्ट २०१७ |पहुँचमिति=१७ सेप्टेम्बर २०२० |प्रकाशक=প্রথম আলো {{!}} কলাম}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.banglanews24.com/art-literature/news/bd/175767.details |शीर्षक=অবশেষে বইमेলায় হুমায়ূনের শেষ উপন্যাস 'দেয়াল' |मिति=२० फेब्रुअरी २०१३ |कार्य=[[বাংলানিউজটোয়েন্টিফোর.কম]] |पहुँचमिति=२५ নভেম্বরनोभेम्बर २०१८}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://www.kalerkantho.com/print-edition/Court/2013/02/21/326573 |शीर्षक=অমর একুশে গ্রন্থमेলা २०१३ - আগ্রহের কেন্দ্রে 'দেয়াল' |मिति=२१ फेब्रुअरी २०१३ |कार्य=[[দৈনিক কালের কণ্ঠ]] |पहुँचमिति=२५ নভেম্বরनोभेम्बर २०१८ |अन्तिम1=জামিল |प्रथम1=নওশাদ}}</ref><ref>{{ম্যাগাজিনवेब উদ্ধৃতিस्रोत |युआरएल=http://www.sunday-guardian.com/bookbeat/the-black-coat-by-neamat-imam |शीर्षक=In the famine-ravaged fields of Bangla, we are all Mujib |अन्तिम=ঝা |प्रथम=আদিত্য মনি |मिति=१५ जुुन २०१३ |प्रकाशक=[[দ্য সানডে গার্ডিয়ান]] |भाषा=अङ्ग्रेजी |অনূদিত-शीर्षक=দুর্ভিক্ষ-পীড়িত বাংলার মাঠে, আমরা সবাই মুজিব}}</ref>
 
=== गीतहरू ===
पङ्क्ति ३६५:
[[चित्र:মুজিব বর্ষ.jpg|thumb|150px|मुजिब वर्षको प्रतीक]]
 
सन् २०१८ डिसेम्बर ३० का दिन बङ्गलादेशकी कार्यवाहक प्रधानमन्त्री तथा शेख मुजिबकी छोरी शेख हसिनाले आवामी लिगको केन्द्रीय बैठकमा बङ्गलादेश सरकारको तर्फबाट शेख मुजिबको जन्म शताब्दी वर्षलाई चिह्नित गर्नका लागि सन् २०२०-२१ लाई मुजिब वर्ष भनी घोषणा गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=http://www.somoynews.tv/pages/details/119490 |शीर्षक=२०२०-२१ সালকে মুজিব বর্ষ ঘোষণা |मिति=६ জুলাইजुलाई २०१८ |कार्य=মহানগর সময় {{!}} সময় নিউজ}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.jugantor.com/todays-paper/first-page/67201/%E0%A7%A8%E0%A7%A6%E0%A7%A8%E0%A7%A6-%E0%A7%A8%E0%A7%A7-%E0%A6%B8%E0%A6%BE%E0%A6%B2-%E0%A6%B9%E0%A6%AC%E0%A7%87-%E0%A6%AE%E0%A7%81%E0%A6%9C%E0%A6%BF%E0%A6%AC%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%B7--%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A7%E0%A6%BE%E0%A6%A8%E0%A6%AE%E0%A6%A8%E0%A7%8D%E0%A6%A4%E0%A7%8D%E0%A6%B0%E0%A7%80 |शीर्षक=२०२०-२१ সাল হবে মুজিব বর্ষ : প্রধানমন্ত্রী |मिति=७ জুলাইजुलाई २०१८ |कार्य=যুগান্তর |पहुँचमिति=१५ জানুয়ারিजनवरी २०२०}}</ref> यस वर्ष सन् २०२० मार्च १७ का दिनबाट सन् २०२१ मार्च २६ सम्म मनाउने निर्णय गरिएको थियो<ref>{{वेब स्रोत |युआरएल=https://bangla.bdnews24.com/bangladesh/article1710470.bdnews |शीर्षक=মুজিব বর্ষে যত আয়োজন |मिति=१० জানুয়ারী २०२० |वेबसाइट=বিডিনিউজ টোয়েন্টিফোর ডটকম |पहुँचमिति=१२ জানুয়ারী २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://bonikbarta.net/home/news_description/216942/%E0%A6%AE%E0%A7%81%E0%A6%9C%E0%A6%BF%E0%A6%AC-%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E0%A7%87-%E0%A6%AC%E0%A6%9B%E0%A6%B0%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%AA%E0%A7%80-%E0%A6%86%E0%A7%9F%E0%A7%8B%E0%A6%9C%E0%A6%A8%E0%A7%87-%E0%A6%AF%E0%A6%BE-%E0%A6%A5%E0%A6%BE%E0%A6%95%E0%A6%9B%E0%A7%87 |शीर्षक=মুজিব বর্ষে वर्षব্যাপী আয়োজনে যা থাকছে |मिति=१० জানুয়ারী २०२० |वेबसाइट=বণিক বার্তা অনলাইন |पहुँचमिति=१२ জানুয়ারী २०२०}}</ref> तर कोरोना विषाणु महामारीका कारण अधिकांश कार्यक्रम समयमा आयोजित हुन नसकेकाले मुजिब वर्षको समय सीमा सन् २०२१ डिसेम्बर १६ सम्म बढाइएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=মুজিব বর্ষের সময় বাড়ল|युआरएल=https://www.prothomalo.com/bangladesh/%E0%A6%AE%E0%A7%81%E0%A6%9C%E0%A6%BF%E0%A6%AC-%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E0%A7%87%E0%A6%B0-%E0%A6%B8%E0%A6%AE%E0%A7%9F-%E0%A6%AC%E0%A6%BE%E0%A7%9C%E0%A6%B2|प्रकाशक=প্রথম আলো|मिति=१६ डिसेम्बर २०२०|पहुँचमिति=१७ डिसेम्बर २०२०}}</ref>
मुजिब वर्ष युनेस्कोका १९५ सदस्य देशहरूमा मनाउने गरिएको छ।<ref>{{वेब स्रोत |युआरएल=https://www.ittefaq.com.bd/national/109367/%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81%E0%A6%B0-%E0%A6%9C%E0%A6%A8%E0%A7%8D%E0%A6%AE%E0%A6%B6%E0%A6%A4%E0%A6%AC%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E0%A6%BF%E0%A6%95%E0%A7%80-%E0%A6%89%E0%A6%A6%E0%A6%AF%E0%A6%BE%E0%A6%AA%E0%A6%A8-%E0%A6%B9%E0%A6%AC%E0%A7%87-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%AA%E0%A7%80 |शीर्षक=বঙ্গবন্ধুর জন্মশতবার্ষিকী উদযাপন হবে বিশ্বব্যাপী |मिति=२८ নভেম্বরनोभेम्बर २०१९ |पहुँचमिति=१८ सेप्टेम्बर २०२० |प्रकाशक=দৈনিক ইত্তেফাক}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://bangla.dhakatribune.com/bangladesh/2019/11/28/17417/%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6%E0%A7%87%E0%A6%B0-%E0%A6%B8%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A7%87-%E0%A6%AF%E0%A7%8C%E0%A6%A5%E0%A6%AD%E0%A6%BE%E0%A6%AC%E0%A7%87-%E2%80%98%E0%A6%AE%E0%A7%81%E0%A6%9C%E0%A6%BF%E0%A6%AC%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E2%80%99-%E0%A6%89%E0%A6%A6%E0%A6%AF%E0%A6%BE%E0%A6%AA%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A6%AC%E0%A7%87-%E0%A6%87%E0%A6%89%E0%A6%A8%E0%A7%87%E0%A6%B8%E0%A7%8D%E0%A6%95%E0%A7%8B |शीर्षक=বাংলাদেশের সঙ্গে যৌথভাবে ‘মুজিব বর্ষ’ উদযাপন করবে ইউনেস্কো |अन्तिम=বাসস |मिति=२८ নভেম্বরनोभेम्बर २०१९ |पहुँचमिति=१८ सेप्टेम्बर २०२० |प्रकाशक=ঢাকা ট্রিবিউন}}</ref>
 
== चित्र दीर्घा ==