"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनो: आमसन्देश वितरण
सा +जानकारी
पङ्क्ति १५८:
</div>
<!-- Message sent by User:Nitesh (CIS-A2K)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Nitesh_(CIS-A2K)/Wikipedia/VPs&oldid=20942767 -->
 
==जानकारी सम्बन्धमा==
नमस्ते,<br>
सन् २०२१ जनवरीदेखि आगामी ६ महिनाको करार अवधिको लागि लागि म [[:m:Universal Code of Conduct|विश्वव्यापी आचार संहिता सहजकर्ता]]को रूपमा विकिमिडिया फाउन्डेसनसँग कार्यरत्त रहनेछु। मेरो प्रमुख कार्य अन्तर्गत नेपालमा रहेका विभिन्न विकिमिडिया परियोजनाका सम्पादकहरू तथा सम्बद्ध प्रयोगकर्ता समूहका प्रतिनिधिहरूसँग सहकार्य, विचार, छलफल गरेर विश्वव्यापी आचार संहिताको बारेमा उनीहरूको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानसँग जोड्नु रहेको छ। मलाई यहाँहरूको सहयोग प्राप्त हुनेछ भनि आशा गरेको छु। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:२७, १० जनवरी २०२१ (नेपाली समय)