"युसुफ रजा गिलानी" का संशोधनहरू बिचको अन्तर

पृष्ठको सबै सामाग्रीहरू हटाइ पृष्ठ खाली गरीँदै
चिनोहरू: खाली गर्दै मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:

{{संक्षिप्त विवरण|पाकिस्तानी राजनीतिज्ञ}}
{{Infobox officeholder
| name = युसुफ रजा गिलानी
{{Nastaliq|یوسف رضا گیلانی}}
| image = Yousaf Raza Gilani 2010 (cropped).jpg
| office = [[पाकिस्तानका प्रधानमन्त्री|पाकिस्तानका]] १८औँ प्रधानमन्त्री
| president = [[परवेज मुशर्रफ]]
[[मोहम्मद मियाँ सुम्रो]]
[[आसिफ अली जरदारी]]
| term_start = २५ मार्च २००८
| term_end = १९ जुन २०१२
| deputy = [[चौधरी परवेज इलाही]]
| predecessor = [[मोहम्मद मियाँ सुम्रो]]
| successor = [[रजा परवेज अशराफ]]
| office1 = [[पाकिस्तानका राष्ट्रिय सभाका सभामुख|पाकिस्तानका १५औँ राष्ट्रिय सभाका सभामुख]]
| deputy1 = [[सैयद जफर अली शाह]]
| term_start1 = १७ अक्टोबर १९९३
| term_end1 = १६ फेब्रुअरी १०९७
| predecessor1 = [[गोहर अयुब खान]]
| successor1 = [[इलाही बख्श सुम्रो]]
| birth_name = सैयद युफुफ रजा गिलानी
| birth_date = {{birth date and age|df=yes|1952|6|9}}
| birth_place = [[मुल्तान]], [[पञ्जाब, पाकिस्तान|पञ्जाब]], [[पाकिस्तान]]
| death_date =
| death_place =
| party = [[पाकिस्तान पिपुल्स पार्टी]]
| spouse = फौजीया गिलानी<ref name="The Nation, 23 January 2012">{{cite news|last=Sports Desk|title=Fauzia Gilani witnesses cricket match|url=http://www.nation.com.pk/pakistan-news-newspaper-daily-english-online/sports/23-Jan-2012/fauzia-gilani-witnesses-cricket-match|access-date=26 April 2012|newspaper=The Nation, 23 January 2012|date=23 January 2012|archive-url=https://web.archive.org/web/20130920124345/http://www.nation.com.pk/pakistan-news-newspaper-daily-english-online/sports/23-Jan-2012/fauzia-gilani-witnesses-cricket-match|archive-date=20 September 2013|url-status=dead|df=dmy-all}}</ref>
| children = ५
| alma_mater = फोर्मान इसाई कलेज
[[सरकारी कलेज विश्वविद्यालय, लाहोर]]
[[पञ्जाब विश्वविद्यालय]]
| nationality= {{झण्डा|पाकिस्तान|name=पाकिस्तानी}}
| net_worth =

'''युसूफ रजा गिलानी''' ({{भाषा-उर्दू|یوسف رضا گیلانی)}} (जन्म:९ जुलाई १९५२) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले २ मार्च २००८ देखि पाकिस्तानको १८औँ प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। २५ अप्रिल २०१२ मा, उनलाई पाकिस्तानको सर्वोच्च अदालतले बहिष्कार तथा अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो।<ref name=पदमुक्त/> उनी हाल [[पाकिस्तान पिपुल्स पार्टी]]को केन्द्रीय कार्यकारी समितिको उपाध्यक्षको रूपमा कार्यरत छन्।

सन् १९९८ को आम चुनाव पछि उनले पूर्व प्रधानमन्त्री [[बेनजिर भुट्टो]]को सरकारमा पर्यटनमन्त्रीमा नियुक्ति प्राप्त गरेका थिए भने त्यसबेला देखि उनी [[मुल्तान]]को लागि संसदका वरिष्ठ सदस्य थिए। सन् १९९३ को आम चुनावमा उनको पार्टीले बहुलता हासिल गरेपछि, गिलानीलाई प्रधानमन्त्री बेनजिर भुट्टोले राष्ट्रियसभाका १५औँ अध्यक्ष बनाएकी थिइन् भने उनी १६ फेब्रुअरी १९९७ सम्म उक्त पदमा रहेका थिए। ११ फेब्रुअरी २००१ मा, गिलानीलाई भ्रष्टाचारको आरोपमा राष्ट्रपति परवेज मुशर्रफको नेतृत्वमा रहेको सैन्य अदालतले अदिला कारागारमा कैद गरेको थियो भने उनलाई ७ अक्टोबर २००६ मा रिहा गरिएको थियो।

सन् २००८ को आम चुनावको सुरुवातमा, उनको पार्टीले चार दलको गठबन्धन कायम गरेको थियो र उनलाई प्रधानमन्त्रीको पदको लागि मनोनीत गरिएको थियो। लगातार ५ वटा सङ्घीय बजेट सफलतापूर्वक प्रस्तुत गरेका उनी पाकिस्तानका हालसम्मकै एकमात्रका प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीको रूपमा, गिलानीले सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन, समस्याग्रस्त र युद्धग्रस्त आदिवासी क्षेत्रको पुनःस्थापनाको घोषणा, सङ्घीय बजेटको कटौती र शिक्षा प्रणाली सुधार गर्ने आफ्नो महत्वाकांक्षी योजनाहरूको घोषणा गरेका थिए। यो घोषणा गरेपछि उनले नयाँ कृषि, जग्गा र आर्थिक नीतिको घोषणा गरेका थिए जसले श्रम र विद्यार्थी सङ्गहरू माथिको प्रतिबन्ध अन्त्य गरेको थियो। देशको उर्जा सङ्कटसँग जुझ्न उनले नयाँ उर्जा र आणविक नीति कार्यान्वयन गराएका थिए। तथापि, उनका नीतिहरूले अर्थपूर्ण आर्थिक सुधारहरू बिना नै मुद्रास्फीतिमा उच्च वृद्धि र आर्थिक प्रदर्शनमा तीव्र गिरावटको सामना गरेको थियो।

प्रधानमन्त्रीको रूपमा अमेरिकाको एक स्थिर सहयोगी, गिलानीलाई फोर्ब्सले विश्वको ३८औँ शक्तिशाली व्यक्तिको रूपमा सूचीकृत गरेको थियो। धेरै वर्षसम्म पाकिस्तानको सर्वोच्च अदालतले बेनजिर र आसिफ अली जरदारीको बिरूद्ध भ्रष्टाचारको मुद्दा पुनःस्थापना गर्ने निर्णयको सामना गर्नुपरेको थियो भने उनको विरोध पश्चात् उनलाई २६ अप्रिल २०१२ मा सर्वोच्च अदालतले पाकिस्तानको संविधानको धारा ६११ को उपधारा १ उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पाकिस्तानी प्रम अपहेलनाको दोषी|युआरएल=https://nagariknews.nagariknetwork.com/diaspora/25098-1335413350.html|कार्य=|प्रकाशक=|वेबसाइट=नागरिक दैनिक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=३ जनवरी २०२१}}</ref> राष्ट्रपति [[आसिफ अली जरदारी]] विरुद्ध भ्रष्टाचारको मुद्दा पुन: खोल्न अस्वीकार गरेका कारण सर्वोच्च अदालतले उक्त फैसला सुनाएको थियो।<ref>{{वेब स्रोत
|युआरएल= http://arabic.rt.com/news_all_news/news/588024
|शीर्षक = البرلمان الباكستاني يقر رجاء برويز أشرف
|प्रकाशक=روسيا اليوم
|मिति=22 January 2012
|अभिलेखयुआरएल= https://web.archive.org/web/20120624144025/http://arabic.rt.com:80/news_all_news/news/588024/|अभिलेखमिति=2012-06-20}}</ref> १९ जुन २०१२ मा उनलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीको पदभारबाट अयोग्य ठहर गर्दै उनलाई प्रधानमन्त्रीबाट हटाएको थियो।<ref name=पदमुक्त>{{वेब स्रोत|लेखक=|शीर्षक=प्रधानमन्त्रीमा गिलानी अयोग्य|युआरएल=https://www.souryaonline.com/2012/06/22304.html|कार्य=|प्रकाशक=|वेबसाइट=सौर्य अनलाइन|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=३ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध पक्राउ आदेश जारी|युआरएल=https://www.arghakhanchi.com/index.php?action=news&id=PUlETjBRek0=|कार्य=|प्रकाशक=|वेबसाइट=अर्घाखाँची खबर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=३ जनवरी २०२१}}</ref>

== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}

== बाह्य कडीहरू ==