कुनै सम्पादन सारांश छैन
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट : हिज्जे मिलाउँदै) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[अल्लाहाबाद]] त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ वर्षमा [[कुम्भ मेला]] लाग्ने गर्छ ।
यसले कयौ भारतीय राज्यहरु पार गर्छ:
{{Commonscat|Yamuna River}}
[[चित्र:Taj_Mahal-10_(cropped).jpg|alt=|left|thumb|350x350px|ताज महल यमुना नदि]]
|