"नेपाली साहित्यको इतिहास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{सफाई पुनर्लेखन|date=अगस्त २०२०}}
{{सफाई|reason=स्रोतबिहिन लेख, साभारित लेख |date=अगस्त २०२०}}
[[File:Aadikavi Bhanubhakta Acharya.jpg|thumb|Aadikaviआदिकवि Bhanubhaktaभानुभक्त Acharyaआचार्यको अर्धकदको शालिक]]
[[File:Laxmi prasad devkota 2.gif|thumb|Laxmiलक्ष्मीप्रसाद prasad devkota 2देवकोटा]]
'''नेपाली साहित्यको इतिहास''' भन्नाले नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरूको विकास क्रम, ती सँग विकास भएका लेखन शैली, तरिकाहरु हुन् ।
 
पङ्क्ति ७३:
<big>१. '''वीरगाथा काल/वीरधारा (वि.सं.१८२६-१८७२)'''</big>
<br />
सुवानन्ददासद्वारा लिखित '''पृथ्वीनारायण''' शीर्षक कवित्तबाटकविताबाट '''प्राथमिक नेपाली साहित्य'''को प्रारम्भ भएको देखिन्छ ।<ref>योगी नरहरिनाथ, '''इतिहासप्रकाश''' अङ्क २, भाग ३ (२०१३), काठमाडौँ : इतिहासप्रकाश मण्डल</ref>सुवानन्ददासका बारेमा निश्चित जानकारी प्राप्त छैन ।छैन्। यिनको एउटै मात्र कविता [[पृथ्वीनारायण शाह|पृथ्वीनारायण]] हो । कमल दीक्षितले सबभन्दा पहिला यसलाई प्रकाशमा ल्याएको पाइन्छ ।पाइन्छ। नेपाली भाषामा पहिलो हुने सौभाग्य पाएको प्रस्तुत कवितामा ध्वनितात्त्विक विशेषताहरूको पनि सनावेश देखिन्छ ।देखिन्छ। '''शक्तिवल्लभ अर्याल''' यस कालका अर्का कवि हुन् ।हुन्। यिनी पृथ्वीनारायण शाहका राजपुरोहित थिए भन्ने भनाइ छ ।छ। यिनले '''तनहु भकुन्डो''' भन्ने कविताको रचना गरेको पाइन्छ ।पाइन्छ। यसबाहेक यिनले '''हास्यकदम्ब''' (१८५५) नाटकको नेपालीमा अनुवाद गर्नुका साथै अन्य फुटकर कविता पनि रचना गरेको पाइन्छ । यिनले आफूलाई संस्कृतमा '''हास्यकदम्ब''' र '''जयरत्नाकर''' नाटकका साथै अन्य धेरै रचनाका रचनाकार मानेका छन् । छन्। <ref> नेपाल, घनश्याम (सन् १९९४), '''नेपाली साहित्यको परिचयात्मक इतिहास''', गान्तोक, सिक्किम : जनपक्ष प्रकाशन </ref> शक्तिवल्लभ अर्यालबाहेक अन्य कविका कृतिहरूमा उदयानन्द अर्यालको '''पृथ्वीन्द्रोदय काव्य''', सुन्दरानन्द बाँडाको '''बहादुरशाह वर्णनम्''' राधावल्लभ अर्यालको '''साँढ्याको कवित्त''' आदि रहेका देखिन्छन् । विक्रम सम्वत१७९९ देखि १८७२ सम्मको समयलाई '''वीरगाथा काल''' मानिन्छ ।
 
<big>२. '''भक्तिकाल/भक्तिधारा (वि.सं.१८७३-१९४०)'''</big>
पङ्क्ति ९७:
==== प्राथमिक नेपाली उपन्यास (वि.सं.१८२७-१९४५) ====
<br />
नेपाली [[उपन्यास]]को इतिहासलाई हेर्दा विक्रम सम्वत१८२७सम्वत १८२७ देखि १९४५ सम्मको समयावधिलाई '''नेपाली उपन्यासको प्राथमिक काल''' भनिन्छ । यो नेपाली उपन्यासको पृष्ठभूमि काल पनि हो । यसरी प्राथमिक कालीन नेपाली उपन्यासको इतिहासलाई हेर्दा शक्तिवल्लभ अर्यालको '''महाभारत विराटपर्व''' (१८२७) नेपाली उपन्यासको सर्वप्रथम प्रारम्भ विन्दु ठहरिएको छ । यसपछि भानुदत्तको [[हितोपदेश|हितोपदेश मित्रलाभ]]को अनुवाद (सं.१८३३), शक्तिवल्लभ अर्यालको '''हास्यकदम्ब''' (१८५५), बेनामे लेखकको '''पिनासको कथा''' (१८७२), बेनामे लेखकको '''दशकुमारचरित'''(सं.१८७५),'''अज्ञात लेखकको स्वस्थानी व्रतकथा''' (१८७८), अज्ञात लेखकको '''बहत्तर सुगाको कथा''' १८९३), सुन्दरानन्द बाँडाको '''अध्यात्म रामायण''' (१८९६ तिर), जस्ता कृतिहरू रहेका पाइन्छन् । उपर्युक्त कृतिहरू आख्यानात्मक भए पनि पूर्ण रूपेण उपन्यास नभएर उपन्यासका पूर्वरूप मात्र भएको देखिन्छ ।
 
'''यस कालका प्रमुख विशेषताहरू''' ः
पङ्क्ति १११:
==== प्राथमिक नेपाली [[निबन्ध]] (वि.सं.१८३१-१९५७) ====
<br />
विभिन्न साहित्य इतिहासकारहरूका भनाइलाई सूत्रबद्ध गर्दा विक्रम सम्वत१८३१सम्वत १८३१ ([[पृथ्वीनारायण शाह]]को [[दिव्योपदेश]]) देखि १९५७ सम्मको समयावधिलाई '''नेपाली निबन्धको प्राथमिक काल''' मान्न सकिन्छ । विधागत हिसाबले पृथ्वीनारायण शाहको दिव्योपदेश आजका आधुनिक निबन्धभन्दा लामो आत्मपरक आत्मजीवनीको छनक दिने खालको छ । योकृति प्राथमिक नेपाली गद्य साहित्यका इतिहासको एउटा महत्त्वपूर्ण कोसे ढुङ्गाका रूपमा रहेको देखिन्छ । यस समयका निम्ति निबन्धको गद्य शैली निर्मित भएको पाइन्छ । सो अवधिका निबन्धहरूमा कलापक्ष भन्दा औपदेशिक सोद्देश्यता बढि मुखरित भएको पाइन्छ ।
 
==== प्राथमिक नेपाली [[नाटक]] (वि.सं.१८५५-१९४३) ====
 
विक्रम सम्वत१८५५सम्वत १८५५ देखि विक्रम सम्वत १९४३ सालसम्मको समयावधिलाई '''नेपाली साहित्यको प्राथमिक काल''' भनिन्छ । शक्तिवल्लभ अर्यालद्वारा संस्कृतबाट नेपालीमा अनूदित '''हास्यकदम्ब'''(१८५५) नाटकलाई नेपाली नाटकको प्रारम्भ विन्दु मानिएको छ । यस नाटकमा चरित्र, अभिनय, सम्बादजस्ता नाटकीय तत्त्वको उपस्थिति रहेको पाइन्छ । यसपछिको अर्को अनूदित कृतिमा भवानीदत्त पाण्डेको '''मुद्राराक्षस''' (१८९२ तिर) रहेको देखिन्छ । नेपाली नाटकको प्रारूप निर्माणका लागि यी कृतिहरू महत्त्वपूर्ण मानिन्छन् । यो समयावधि नेपाली भाषामा नाटक अनुवादको थालनीका रूपमा परिचित छ ।
 
=== माध्यमिक नेपाली साहित्य ===
पङ्क्ति ४४०:
यस अवधिमा प्रगतिवादी समालोचनाको अधिक विकास भउको पाइन्छ । त्यसबाहेक शोधपरक समालोचना, भाषाशैलीवैज्ञानिक समालोचना, रूपपरक समालोचना, पाठपरक समालोचना, मनोविश्लेषणपरक समालोचना, बहुलतापरक समालोचनाका साथै सैद्धान्तिक समालोचनाको पनि प्रशस्तै विकास भएको पाइन्छ । यस समयावधिमा प्रभाववादी समालोचना गौण हुँदै विश्लेषणात्मक एवम् मूल्याङ्कनात्मक समालोचना पद्धतिले ज्यादा प्रश्रय पाएको देखिन्छ ।
 
 
==सन्दर्भ  सामग्रीहरू==
{{सन्दर्भसूची}}
 
== बाह्य सन्दर्भ  कडीहरू==
 
 
[[श्रेणी:नेपाली साहित्य]]
Line ४४७ ⟶ ४५२:
[[श्रेणी:नेपाली समालोचना]]
[[श्रेणी:समालोचना]]
== बाह्य सन्दर्भ ==