"भदौ" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Gaijatra1.jpg|thumb|[[सापारु|गाइ जात्रा]]( सापारु) भदाैँ महिनामा पर्ने एक लोकप्रिय [[जात्रा]] हो]]
'''भाद्र''' (भदौ) महिना १२ महिनाहरू मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुसार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौर्यमासका अनुसार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना [[वर्षा ऋतु|वर्षाऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
==तस्विर सङ्ग्रह==
==सन्दर्भ सूचीहरू==
<gallery>
{{reflist}}
चित्र:भक्तपुर गाईजात्रा 22.JPG|भक्तपुर गाईजात्रा
चित्र:Gai Jatra Kathmandu Nepal (5116006789).jpg
</gallery>{{reflist}}
==बाह्य कडीहरू==
 
"https://ne.wikipedia.org/wiki/भदौ" बाट अनुप्रेषित