"जेष्ठ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Nepali girl walks to Machhapuchhre Higher Secondary School of Dhikur Pokhari, Nepal 120917-F-CP197-920 (8021049650).jpg|thumb|सामान्यतया जेठ महिनादेखि [[वर्षा|पानी पर्न]] सुरु हुन्छ]]
'''जेष्ठ''' (जेठ) १२ महिनाहरू मध्यको एक महिना हो । विक्रम संवतका अनुसार जेठ महिनालाई सालको दोस्रो महिना मानिन्छ । यो महिना चन्द्रमास अनुसार बैसाख पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ भने सौर्यमासका अनुसार यो बृष सक्रांतीको दिनबाट सुरु हुन्छ । शाक्य संवत्सरका अनुसार जेठ महिना मेष सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ । सामान्यतया सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याएको पाइन्छ। जेठ महिना [[ग्रीष्म ऋतु|गृष्मऋतु]]को पहिलो महिना हो ।
 
"https://ne.wikipedia.org/wiki/जेष्ठ" बाट अनुप्रेषित