"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Rhododendron at Fakding, Nepal.jpg|thumb|[[चैत]] तथा बैसाखमा वसन्तको सुरवात सँगै [[लाली गुराँस]] तथा अन्य [[फूल]]हरु फुल्न थाल्छन्।]]
'''बैशाख''' {{lang-bn|বৈশাখ}}) [[विक्रम सम्वत्|विक्रम सम्बत]]को पहिलो महिना हो। बैशाखको १ गते नेपालमा धुमधामका साथ नयाँ वर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्य मासका अनुसार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुसार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुसार बैशाख महिनाको सुरुवात मेष संक्रातीको ५ दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[वसन्त|बसन्तऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल र आधा मे बैशाख महिनामा पर्छन्।
 
Line ८ ⟶ ९:
#वैशाख [[शुक्ल पक्ष|शुक्ल]] [[सप्तमी]]लाई [[गङ्गा नदी|गङ्गाजी]]को जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने धारणा रहेको छ।
#वैशाख शुक्ल [[पूर्णिमा|पुर्णिमा]]को दिन [[गौतम बुद्ध|भगवान बुद्ध]]को जन्म दिन [[बुद्ध पूर्णिमा|बुद्ध पुर्णिमा]] पर्दछ। यो दिन विश्व भरीका [[बुद्ध धर्म|बौद्ध मार्गीहरू]]ले महान चाडको रूपमा मनाउछन्। गौतम बुद्धको जन्मस्थल [[लुम्बिनी]]मा यस दिन भव्य मेला लाग्दछ।
 
== तस्विर सङ्ग्रह ==
<gallery widths="320" heights="120">
चित्र:Buddha Jayanti-IMG 9121.jpg|[[बुद्ध पूर्णिमा|बुद्ध पुर्णिमा]]को दिन [[लुम्बिनी]]मा भीड
चित्र:Bisket Jatra Chariot Bhaktapur.jpg|[[बिस्काः जात्रा|बिस्का: जात्रा]]को एक झलक
</gallery>
 
==धार्मिक परम्परा==
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित