"कोलकाता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६८:
|footnotes = {{Reflist|group=upper-alpha}}
}}
'''कोलकाता''' {{IPAc-en|k|oʊ|l|ˈ|k|ɑː|t|ɑː}}, पहिले '''कलकत्ता''' {{IPAc-en|k|ae|l|'|k|V|t|@}}, भारतको दोस्रो सबैभन्दा ठुलो [[महानगरीय क्षेत्र|महानगर]] हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो [[बङ्गालको खाडी]]को शीर्ष तट देखि १८० किलोमीटर टाढा [[गङ्गा नदी|गंगा]]को देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।<ref>{{cite book |last=तिवारी |first=विजय शंकर |title=नवीन भूगोल दर्पण |year=मार्च २००५ |publisher=निर्मल प्रकाशन |location=कोलकाता |id= |page=२०२ |accessday= ३०|accessmonth= जुलाई|accessyear= २००९}}</ref> यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं [[फ्रान्स]]को [[उपनिवेशवाद]]को इतिहाससँग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक [[भारतको इतिहास|भारत]]को र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा [[साम्यवाद]] आंदोलनकोआन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ । महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।
 
==पूरा विवरण==
"https://ne.wikipedia.org/wiki/कोलकाता" बाट अनुप्रेषित