"विकिपिडिया:मेटाउनु पर्ने लेखहरू/नेपाल नाग" का संशोधनहरू बिचको अन्तर

टिप्पणी
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
* {{Comment}} लेखको आकारमा सुधार गरिएता पनि लेखमा राखिएका सामग्रीहरूलाई [[विकिपिडिया:प्रमाणिकता|प्रमाणित]] गर्न [[विकिपिडिया:स्रोत उल्लेख|विश्वसनीय स्रोतहरू]] हुनुपर्ने आवश्यकता रहेको छ। यो लेखलाई मेरो विचारमा [[विकिपिडिया:शीघ्र_मेट्नुपर्ने_आधार#ले७._महत्व_नभएका_व्यक्ति,_जनावर,_सङ्गठनको_बारेमा_रहेको|शीमे ले७]] अन्तर्गत मेट्नको लागि चिनो लगाएर छलफल चलाइएको छ तसर्थ व्यक्तिको उल्लेखनीयता जाँच गर्नुपनि आवश्यक छ। लेखमा राखिएका स्रोतहरू धेरैजसो बङ्गाली भाषामा रहेकोले विषय पहिचान गर्न मैले सकिन। नेपाली र अन्य भाषामा यो लेख भएको भए केही हदसम्म सहयोग पाउन सकिन्थ्यो। तसर्थ लेखलाई स्थापना गर्न थप अन्य भाषामा प्रकाशित स्रोतको आवश्यक पर्ने देख्छु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १९:०१, २८ डिसेम्बर २०२० (नेपाली समय)
* {{Comment}} यो लेख विकिपिडिया एसियाली महिना २०१९ अन्तर्गत निर्माण गरिएको हो। विकिपिडिया एसियाली महिनाको नियम अनुसार "लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ। विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्नु पर्नेछ। जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने।" भनिएको छ। यो लेख पनि यहि नियममा रहेर निर्माण गरिएको देखिन्छ। यसरि बनाईएका अरूपनि लेखहरू हुनसक्छन्। तसर्थ बिप्लब आनन्द ज्यूले उल्लेख गर्नु भएजस्तै अन्य भाषामा प्रकाशित विश्वसनीय स्रोतहरू राखेर लेखलाई थप सुधार गर्न सकिन्छ।--[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) २०:२१, ५ जनवरी २०२१ (नेपाली समय)
 
* {{Comment}} यस लेख सँग समन्धित कुनैपनि विश्वसनीय स्रोत फेला नपरेको कारण हाललाई यस लेख मेटाउन सहमत भएको जानकारी गराउन चाहन्छु । बिश्व इतिहास र विशेषगरी भारत-अङ्ग्रेज संघर्षमा यि र यिनी जस्ता क्रान्तिकारी हजारौं का संख्यामा रहेका कारण समन्धित व्यक्ति र समुह प्रतिको सम्मान एक विषय हो तर यस्ता विषयवस्तु अठेस्थ स्रोतका आधारमा कुनै एक लेखको अंश हुन सक्ने तर पृष्ठ नै बन्न सक्ने कुनै बलियो आधार नदेखिएको कारण यस पृष्ठलाई मेटाउन नै अनुरोध गर्दछु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १६:००, ६ जनवरी २०२१ (नेपाली समय)