"हैदरवाद समनमा नेपाली सेना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
हैदरबाद एक्सन – १९४८
 
[[ब्रिटेन]]ले भारत छोडिसके पछि ब्रिटिस भारत, [[पाकिस्तान]] र भारतमा विभाजित भयो [[मुस्लिम]] र हिन्दू धर्मावलम्बीहरूका बीच ठाउँ ठाउँमा धार्मिक दंगा हुन थाल्यो। भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]ले स्थिति नियन्त्रणमा लिनका लागि सैन्य सहायताका लागि अनुरोध गरे। नेपालका राणा शासकहरूले नेपाली सेना भारतमा तैनाथ गर्ने निर्णय गरे, त्यसै अनुसार
# [[श्रीनाथ गण]]
#[[कालीबक्स गण]]
पङ्क्ति १९:
#[[भैरंग गण]]
#[[जबरजङ्ग गण|जबरजंग गण]]
# [[काली प्रसाद गण]]हरूले यो मिसनमा भाग लिए।
# [[काली प्रसाद गण]]हरूले यो मिसनमा भाग लिए। शाही नेपाली सेनाको नेतृत्व जनरल शारदा सम्शेर राणाले गरेका थिए। नेपाली सेना हैदरवाद, राँची, कलकत्ता, देहरादून, राम गढ लगायतका ठाउँमा तैनाथ गरियो। नेपाली सेनाले स्थिति नियन्त्रण गर्न ठूलो योगदान दियो [[भारत सरकार]]को अनुरोधमा केही नेपाली सेनाले हैदरबाद एक्सनमा समेत भाग लिए, जुन भारतीय गणतन्त्रका लागि ठूलो सहयोग थियो। हैदरबादमा अभियान सफल भइसके पछि पनि नेपाली सेनाहरू अर्को आठ महिना बसी मार्च १९४९ मा नेपाल फर्किए। विश्वयुद्ध तिरको समय नेपाली सेना का लागि अनुभव, पेसागत दक्षता, सांगठनीक दक्षता, र भौतिक पूर्वाधार श्री वृद्धिको हिसाबले नयाँ युग नै साबित भएको थियोथियो। त्यसपछि पनि नेपाली सेनाले नागरिक निकायहरूलाई धेरै वटा प्राकृतिक विपत्ति र अप्ठेरो हरूअप्ठेरोहरू सहयोग गरिरह्यो।
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालको सेना| ]]