"यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
 
==समाज==
'''यौभिकयौता'''को आधारमा कुनै निश्चित वर्गहरू सिमान्तकृत रहेका छन् जस अर्थात् उनीहरू आफ्नो यौभिकयौताकै आधारमा समाजबाट विभेद, लाञ्छना र हिंसा महसुस गर्छन् । यौन विशेषताका आधारमा पुलिङ्गी र स्त्रीलिङ्गी व्यक्तिहरू, लैङ्गिक पहिचानका आधारमा त्याचलैङ्गिक व्यक्तिहरू र यौन अभिमुखिकरणका आधारमा विषमयौनिक व्यक्तिहरूको समाजमा विशेषाधिकार छ वा आफ्नो उक्त यौभिकयौता पहिचानकै आधारमा विभेद, हिंसा र लाञ्छना भोग्दैनन् । आफ्नो यौभिकयौताको आधारमा सिमातकृत रहेका जनसंख्यालाई [[सिमातन्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति]] भनिन्छ ।
 
==अन्तर्राष्ट्रिय सिद्धान्त==