"सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" का संशोधनहरू बिचको अन्तर

हिज्जे त्रुटी सच्याइएको
पङ्क्ति १:
'''सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति''' भन्नाले [[यौन अभिमुखिकरण]], [[लैङ्गिक पहिचान]] र/वा [[यौन विशेषता]]का आधारमा सामाजिक सिमान्तिकरणमा परेका व्यक्तिहरू हुन् । यौन अभिमुखिकरणमा विपरीत लैङ्गिकता तर्फ हुने आकर्षण बाहेकका विविधताहरू, लैङ्गिक पहिचानमा जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल खाने लैङ्गिक पहिचान बाहेकका विविधताहरू र यौन विशेषतामा अन्तर्लिङ्गी विविधताका व्यक्तिहरूलाई यो छाता शब्दले जनाइन्छ । <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
 
==नामाङ्कन==
===क्वयेर===
सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई '''क्वयेर व्यक्ति''' (Queer person) पनि भनिन्छ । अङ्ग्रेजी भाषामा पहिले सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई अवहेलना गरिने शब्द सन् १९८० पश्चात् ती व्यक्तिहरू आफैले पुनःदाबी र पुनःव्याख्या गरी अपनाएको शब्द हो । <ref> {{cite web | url= http://www.qrd.org/qrd/misc/text/queers.read.this| title = Queers Read This | publisher=A leaflet distributed at pride march in NY published anonymously by Queers}} </ref> सन् २००० देखि समाजमा 'सामान्य' नकहलिएका लैङ्गिक तथा यौनिक विविधाहरूलाई सम्बोधन गर्ने एउटा छाता शब्दका रूपमा 'क्वयेर' शब्दको स्थापना भयो । अहिले यस शब्दलाई शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग गरिएको पाइन्छ । यस विषयमा गरिने अध्ययन [[क्वयेर शास्त्र]] (Queer Studies) एउटा प्रख्यात शैक्षिक विधाका रूपमा पनि स्थापित भइसकेको छ । <ref> {{cite web | url= https://admission.wsu.edu/academics/fos/Public/field.castle?id=41284 | title = Queer Studies COLLEGE OF ARTS AND SCIENCES | publisher=Washington State University}} </ref>
 
===लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक===
{{Main|यौनिक अल्पसङ्ख्यक}}
नेपालको संविधानमा सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई जनाउन "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" शब्दावलीको प्रयोग गरिएको छ । राज्य तहबाट यस शब्दावलीको औपचारिक बुझाई बारे कुनै दस्तावेज जारी भएको छैन । <ref> {{cite web |url=भाग–३ मौलिक हक र कर्तव्य, नेपाल संविधान |title=भाग–३ मौलिक हक र कर्तव्य |publisher=नेपाल कानुन आयोग}} १८. समानताको हक, ४२. सामाजिक न्यायको हक</ref> सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अल्पसंख्यक हुन् कि हैनन् भन्ने विषयमा विवाद छ । त्यसै गरी "यौन अल्पसंख्यक" भन्नाले सामाजिक मूलधारबाट फरक यौन अभ्यास गर्ने व्यक्तिहरूलाई जनाउने शब्दावली पनि हो । समयौनिक वा द्वियौनिक यौन व्यवहारलाई परम्परागत धारणाले असमाजिक मानिएकाले 'यौन अल्पसंख्यक' भनेको जस्तै [[बहुस्नेही]] अभ्यास, दम्पत्ती अदलाबदली अभ्यास, ठूलो उमेर खाडल भएका व्यक्तिहरू बीचको सम्बन्ध, [[गुनुत्वरीडाष्टी]] सम्बन्ध राख्ने व्यक्तिहरू लगायतका थुप्रै गैर-मूलधारका यौन अभ्यास गर्ने व्यक्तिहरूलाई समेत 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक' शब्दावलीले जनाउँछ । <ref> Savin-Williams, Ritch C. "A critique of research on sexual-minority youths." Journal of adolescence 24.1 (2001): 5-13. </ref> <ref> Nichols, Margaret, and M. I. C. H. A. E. L. Shernoff. "Therapy with sexual minorities." Principles and practice of sex therapy 4 (2000): 353-367. </ref>
 
===एलजिबिटी===
सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अन्तर्गत पनि पाँचवटा पहिचान समयौनिक महिला (एल), समयौनिक पुरुष (जि), द्वियौनिक (बि) र पारलैङ्गिक व्यक्ति (टि) गरी '''एलजिबिटी''' भन्ने अङ्ग्रेजी सांक्षेपिकरण पनि प्रचलित छ । यसमा अन्तरलिङ्गी (आइ) पनि समावेश गरी '''एलजिबिटीआइ''' पनि भन्ने गरिएको छ । यस बाहेक अयौनिक (ए) सहित '''एलजिबिटीआइए''', सर्वयौनिक (पि) सहित '''एलजिबिटीआइपि''' र 'लगायत' सहित '''एलजिबिटीआइ प्लस''' जस्ता अङ्ग्रेजी सांक्षेपिकरणहरू पनि प्रचलित छन् । यद्यपि यी अङ्ग्रेजी सांक्षेपिकरणले सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको यावत् विविधता सबैलाई समेटी सम्बोधन गर्न सक्दैन ।
 
==विविधता==
पङ्क्ति ४५:
 
==अधिकार==
* [[सिमान्कृतक्वयेर व्यक्तिहरूको अधिकार|सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार]]
* [[पारलैङ्गिक व्यक्तिहरूको अधिकार]]
* [[अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार]]
पङ्क्ति ७२:
* [[लैङ्गिक विविधता समावेशी नेपाली भाषा]]
==गौरव==
सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूले आफ्नो पहिचानमा 'गौरव' गरी आन्दोलन अघि बढाएको सम्बन्धीका विषयहरू:-
* [[गौरव यात्रा]]
* [[गौरव झण्डा]]