"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

सा यलक्वंदा द्वारा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार पृष्ठलाई क्वयेर व्यक्तिहरूको अधिकार मा सारियो: शीर्षक निकै लामो भएको र 'सिमातन्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति'लाई क्वयेर व्यक्तिहरू पनि भन्न सकिने भएकोले । साथै यस विषयमा बनेका देश अनुसारका लेखहरूमा पनि क्वयेर व्यक्तिहरू भन्ने शब्द प्रयोग गरिएको ।
→‎अभियानमा समावेशिता: हिज्जे सच्याइएको
पङ्क्ति २:
 
==अभियानमा समावेशिता==
अङ्ग्रेजी भाषामा एलजिबिटी (LGBT) भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा आइ (I) अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृतसिमान्तकृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।
 
==देश वा राज्य अनुसार==