"लिनक्स" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (robot Modifying: ar:لينكس
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''लिनक्स''' ({{pron-en|ˈlɪnəks}} or {{IPA|[[Help:pronunciation|/ˈlɪnʊks/]]}})<ref>{{ cite newsgroup | newsgroups = comp.os.linux | title = Re: How to pronounce “Linux”? | id = 1992Apr23.123216.22024@klaava.Helsinki.FI | date = [[23 April]] [[1992]] | accessdate = 2007-01-09 }} Torvalds has made available an audio sample which indicates his own pronunciation, in English ({{IPA|/ˈlɪnʊks/}}) ─ {{ cite web | url = http://www.paul.sladen.org/pronunciation/ | title = How to pronounce Linux? | accessdate = 2006-12-17 }} ─ and Swedish ({{IPA|/ˈlɪːnɤks/}}) ─ {{cite web | url = http://www.kernel.org/pub/linux/kernel/SillySounds/ | title = Linus pronouncing Linux in English and Swedish | accessdate = 2007-01-20 }}</ref> युनिक्स जस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलाई दिने नाम हो । लिनक्स खुला तथा स्वतन्त्र सफ्टवेयरमध्यको अभूतपूर्ण उदाहरण हो । <ref>{{ cite web | title = Linux Online ─ About the Linux Operating System | url = http://www.linux.org/info/index.html | publisher = Linux.org | accessdate = 2007-07-06 }}</ref>
लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो । लिनक्सलाई मोबाईल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर/उपकरणमा राख्न सकिन्छ । लिनक्स एउटा प्रमुख [[सर्भर]] सञ्चालन प्रणाली हो र विश्वका १० प्रमुख सुपर कम्प्यूटरहरु ले यसको प्रयोग गर्छन् ।
लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो |
लिनक्सको विकास स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितिय उदाहरण हो । लिनक्सको सम्पूर्ण श्रोत कोडलाई कसैद्वारा पनि [[GNU General Public License]] जस्ता लाईसेन्स/अनुज्ञप्तिपत्र अनुसार प्रयोग, परिमार्जन, र वाणिज्यिक वा गैर वाणिज्यिक रुपमा वितरण गर्न सकिन्छ । डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई [[वितरण]] को रुपमा प्याकेज गरिएको हुन्छ ।
=== लिनक्स वितरणहरु ===
* [[उबुन्टु]]
"https://ne.wikipedia.org/wiki/लिनक्स" बाट अनुप्रेषित