"लिम्पियाधुरा" का संशोधनहरू बिचको अन्तर

Filled in 2 bare reference(s) with reFill 2
पङ्क्ति २:
<br>
==विवाद==
यद्यपि, लिम्पियाधुराबाट करिब ३० किलोमिटर पूर्व [[कालापानी]]मा भारतीय सीमा सुरक्षा फौज [[इन्डो टिबेटन बोर्डर पुलिस]]को शिविर राखेर त्यहीँसम्मको भूमिलाई आफ्नो दावी गरिरहेको छ ।<ref>{{Cite web|url=https://nepalmag.com.np/newscontemporary/2015-/06-/07/8506|title=भूमि नेपालको लेनदेन छिमेकीको|website=nepalmag.htmlcom.np}}</ref> त्यसलाई नेपालले भारतको गलत दावी भन्दै अतिक्रमणको संज्ञा दिएको छ । नेपालले [[सुगौली सन्धि]] अनुसार महाकालीको उत्पत्ति विन्दु लिम्पियाधुरा भएकाले त्यसैलाई [[चीन]], [[भारत]] र [[नेपाल]]को त्रिदेशीय सीमाविन्दु मान्नुपर्ने दावी गर्दै आएको छ । कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजका छलफल गर्न तयार रहेको नेपालको अडान छ । नेपालसँग सुगौली सन्धि गर्ने पक्ष तत्कालीन ब्रिटिस इन्डियाको नापी विभागले जारी गरेका नक्साहरूमा लिम्पियाधुरालाई नै महाकाली नदीको उत्पत्तिस्थल तथा नेपाल-भारतको अन्तिम सिमाना कायम गरिएको छ र त्यसमा नेपालले पनि सहमति जनाएको छ ।<ref>https://ekantipur.com/news/2019/11/08/157319790422053256.html</ref><ref>{{Cite web|url=https://kantipurtv.com/news/2019-11-08/20191108091926.html|title=ekantipur|website=kantipurtv.com}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/लिम्पियाधुरा" बाट अनुप्रेषित