"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति १६:

'''नेपाल राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ।<ref>{{Cite web |url=http://nepallive.com/story/222604 |title=जमलमै राष्ट्रिय पुस्तकालय किन ? |website=नेपाल लाइभ |language=नेपाली |accessdate=2021-01-02}}</ref><ref>{{Cite web |url=https://baahrakhari.com/news-details/14676/2017-01-08 |title=राष्ट्रिय पुस्तकालय बोरामा ! २ सय वर्ष पूराना पुस्तकको बेहाल |website=बाह्रखरी |language=नेपाली |accessdate=2021-01-02}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2020/09/893191 |title=नेपालमा पुस्तकालय : इतिहास र वर्तमान |website=अनलाइन खबर |language=नेपाली |accessdate=2021-01-02}}</ref> यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ ३४,४९२५०,००० वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमासङ्कलनमा छन्।<ref>{{Cite web |url=https://lokaantar.com/story/31973/2018/1/7/national-l |title=राष्ट्रिय पुस्तकालयको बिजोग, डेढ लाख पुस्तक पाँच हजार बोरामा बन्धक ! (भिडियो रिपोर्ट) |website=लोकान्तर |language=नेपाली |accessdate=2021-01-02}}</ref>

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो।<ref>{{Cite web |url=https://ekantipur.com/news/2020/07/06/159403215527176830.html |title=जमलमा राष्ट्रिय पुस्तकालय बन्‍ने |website=कान्तिपुर |language=नेपाली |accessdate=2021-01-02}}</ref> राजगुरु [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक सङ्कलन कार्य सुरू गरेको थियो। त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला [[सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएकोबनाइएको थियो।

वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूकोसङ्कलनहरूको सुचिकरण (indexing)सूचीकरण सम्पन्न गरेको थियो।

== इतिहास ==
तत्कालीन प्रधानमन्त्री [[ट‌ंकप्रसादट‌ङ्कप्रसाद आचार्य]] २०१३ सालमा चीनको[[चीन]]को भ्रमणमा जाँदा एकदिन भारतको कोलकत्तामा रहनु भएछभएछ। । कलकत्तामा[[कलकत्ता]]मा रहदा भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेर बिताउनु भएछ । सो पुस्तकालयको आगन्तुक पुस्तिकामा नेपालमा पनि नेपाल सरकारको राष्ट्रिय पुस्तकालय स्थापना गर्ने सोच रहेको कुरा उल्लेख गर्नु भएको रहेछ। चीन भ्रमणबाट फर्के लगत्तै नेपाल सरकारले पुर्व नायबबडा गुरुज्यू स्वर्गीय हेमाराज शर्मा पाण्डेको नीजि स‌ंकलनमा रहेको भारती भवन पुस्तकालयमा भएका करिब ३०००० पुस्तकहरु तीनलाख भारतीय रुपैयाँमा खरीद गरेर सो संकलनमा केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब ८००० पुस्तकहरु समेत मिलाएर नेपाल सरकारले विसं २०१३ साल पुस १९ गते तदनुसार सन् १९५७ जनवरी २ तारिका दिन तत्कालीन [[सिंहदरबार]]को सिक्रीढोकामा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको हो ।

विस‌ं २०१८ सालतिर सिंहदरवारबाट [[हरिहर भवन]]मा स्थानान्तरण भएको यो पुस्तकालय विस‍ं २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण भवन क्षतीग्रष्त भएपछि हाल हरिहरभवन परिसरकै बाल शाखाबाट आंशिक सेवा मात्र दिइरहेको छ । पुस्तकालयको आफ्नै नाममा जग्गा नभएका कारण सुविधासम्पन्न भवन निर्माण गरेर २१ ‌औ शताब्दीको सुबिधासम्पन्न पुस्तकालय सेवा दिन असमर्थ रहेको छ । जग्गा प्राप्तीका लागि शिक्षा मन्त्रालय मार्फत् पहल भइरहेको छ । हाल यस पुस्तकालयमा करिब १५०००० पुस्तक तथा पत्रपत्रिकाहरु रहेका छन् ।

==सन्दर्भ सामग्रीहरू==
==सम्पर्क ठेगाना==
{{reflist}}
नेपाल राष्ट्रिय पुस्तकालय

हरिहर भवन

पोष्ट बक्स न.: १८२, ललितपुर, नेपाल

फोन न.: ९७७-१-५५२११३२

फ्याक्स न. : ९७७-१-५०१००६१

ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.nnl.gov.np/ पुस्तकालयको आधिकारीकआधिकारिक वेबसाइट]

{{stub}}

[[श्रेणी:नेपालका पुस्तकालयहरू]]