"नृवंशशास्त्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
अनुसन्धानको एक रूपको रूपमा, एथनोग्राफ़ी सहभागी भएर गरिने अवलोकन मा निर्भर गर्दछ - अनुसन्धानकर्ताले अध्ययन गरीरहेका व्यक्तिहरूसँग प्रत्यक्ष सहभागी भएर आफ्नै अनुभव का आधार मा दस्तावेज तैयार गर्छन। सामाजिक अन्तरक्रिया बाट सहभागीहरू, र उनीहरूको स्थानीय सन्दर्भ लाई बुझ्नको लागि यो प्रयोग गरिन्छ। बीसौं शताब्दीको शुरुमा यसको सामाजिक र सांस्कृतिक अध्ययन गर्ने क्रम मा यस को उत्पत्ति भएको थियो, पछि अन्य सामाजिक शस्त्र हरु मा पनि प्रयोग हुन थाल्यो र विशेष गरी समाजशास्त्रमा यस को प्रयोग गरिन थालियो।
 
एथ्नोग्राफरहरू मुख्यतया गुणात्मक विधिहरू मा यस को प्रयोग गर्छन्, यद्यपि मात्रात्मक तथ्याङक मा पनि प्रयोग नभएको हैन ।एथनोग्राफ़ी स्वयं उपस्थित भएर गरिने एथनोग्राफ़ी एक समग्र अध्ययन हो <ref name="Ember 2006">Ember, Carol and Melvin Ember, ''Cultural Anthropology'' (Prentice Hall, 2006), chapter one.</ref> <ref name="Heider, Karl 2001">Heider, Karl. ''Seeing Anthropology''. 2001. Prentice Hall, Chapters One and Two.</ref>
[[श्रेणी:Category:मानवशास्त्र]]
[[श्रेणी:Category:जनजातिहरू]]
"https://ne.wikipedia.org/wiki/नृवंशशास्त्र" बाट अनुप्रेषित