"अबुजा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४६:
}} <!-- Infobox ends !-->
 
'''अबुजा''' [[नाइजेरिया]]को [[राजधानी]] शहर हो । यो शहर नाइजेरियाको केन्द्रमा अवस्थित रहेको छ साथै यो [[सङ्घीय राजधानी क्षेत्र (नाइजेरिया)]] भित्र रहेको छ । अबुजा योजना गरेर बनाइएको शहर हो, जसको <ref name="bbc">{{cite news |url=http://news.bbc.co.uk/2/hi/africa/6355269.stm|title=Life of poverty in Abuja's wealth|accessdate=2007-08-10 |work=news.bbc.co.uk |publisher=BBC News, Tuesday, 13 February 2007 | date=2007-02-13}}</ref> स्थापना सन् १९८० मा भएको हो । यो आधिकारिक रूपमा १२ डिसेम्बर १९९१ मा नाइजेरियाको राजधानी घोषित भएको थियो । यस भन्दा पहिले [[लागोस]] नाइजेरियाको राजधानी रहेको थियो जुन हाल सम्म पनि सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर हो । सन् २००६ को जनगणना अनुसार अबुजाको जनसङ्ख्या ७,७६,२९८ रहेको छ ।<ref name=plac />
 
==इतिहास==
पङ्क्ति ५४:
{{Reflist|colwidth=30em}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{Wikivoyage|Abuja|अबुजा}}
{{Commonscat|Abuja|अबुजा}}
"https://ne.wikipedia.org/wiki/अबुजा" बाट अनुप्रेषित