"गोवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य सूत्रहरू +बाह्य कडीहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८५:
 
== नामको उद्भव ==
[[महाभारत]]मा गोवाको उल्लेख '''गोपराष्ट्र''' अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण [[कोंकण]] क्षेत्रको उल्लेख ''गोवाराष्ट्र''को रूपमा पाइन्छ। [[संस्कृत]]को केही अन्य पुरानो स्त्रोतहरूमा गोवालाई ''गोपकपुरी'' र ''गोपकपट्टन'' भनिएको छ जसको उल्लेख अन्य ग्रन्थहरू बाहेक [[हरिवंशम]] र [[स्कन्द पुराण]]मा पाइन्छ। गोवालाई पछि काही काही ''गोअञ्चल'' पनि भनियेको छ। अन्य नामहरूमा '''गोवे''', '''गोवापुरी''', ''गोपकापाटन'', र ''गोमन्त'' प्रमुख छन्। [[टोलेमी]]ले गोवाको उल्लेख ईसवी सन [[200२००]] को आस-पास ''गोउबा''को रूपमा गरेको छ। [[अरब]]क मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम [[पोर्चुगल]]को यात्रिहरूले गोवा राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोवा भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्‍यो।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/गोवा" बाट अनुप्रेषित