"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ७३:
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्त्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ । उहाँले यो किताब आफ्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो । प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ । रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। <ref name="Nayyar" />यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो । सन्तकविहरूमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो । धेरै सन्तहरूले आफ्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।
प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ । १४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे । सूफी लेखकहरूले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।<ref name="Nayyar" />मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परम्परा को रचनाहरु हुन्। शब्दावलीको दृष्टिबाट यो रचनाहरु
==यो पनि हेर्नुहोस==
|