"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २९:
 
==भौगोलिक वितरण ==
अवधी मुख्य रूपले नेपालको पश्चिमीपश्चिम मधेसमातराईमा बोलिन्छ तर​ यसको ठुलो जनसङ्ख्या भारतको उत्तरप्रदेशमा रहेको छ । नेपाल र भारत को अतिरिक्त फिजी, मॉरीशस, मलेशिया, सूरीनाम, त्रिनिदाद, र​ गुयानामा पनि यो भाषा बोलिन्छ । अवधी लगभग ४.५ करोडले बोल्ने भाषा हो । यसका धेरै वक्ताहरु यो भाषालाई आफ्नो पहिलो भाषा वा मातृभाषाको रूपमा प्रयोग गर्छन ।
===नेपाल===
नेपालमा अवधी भाषा निम्न क्षेत्रमा बोलिन्छ :
पङ्क्ति ६९:
*सिद्धार्थनगर
[[फिजी]] मा [[फिजी हिन्दी]] को नामले बोलिन्छ ।
 
==साहित्य​==
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्त्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ । उहाँले यो किताब आफ्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो । प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ । रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। <ref name="Nayyar" />यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो । सन्तकविहरूमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो । धेरै सन्तहरूले आफ्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित