"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
मनुस्मृतिको मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन् । बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन् । प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन् । ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन् । <ref>{{cite book|last1=थोमस|first1=एफ डब्लु|title=बृहस्पति सूत्र|date=सन् १९२४|publisher=लाहोर बुक डिपो|location=लाहोर|page=९–१०}}</ref> बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० वि.पू.भएको अनुमान गरेका छन् ।<ref>सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५</ref>
==मनुस्मृतिको आलोचना र प्रशंसा==
[[बाबासाहेब आंबेडकरआम्बेडकर|बी आर अम्बेडकर]]ले मनुस्मृतिको आलोचना गरेका छन् भने एनी बेसेंट, फ्रेडरिक नीत्से र सर्वपल्ली राधाकृष्णन्ले मनुस्मृतिको प्रशंसा गरेका छन् ।<ref>द लज अफ् मनु, द मनुस्मृति, प्रीफेस, जी बुहलर, सेक्रेड टेक्स्ट्स डट कम</ref> कौटिलीय अर्थशास्त्रमा विषय प्रवेशको क्रममा मनुको नाम उल्लेख भएको छ । यसले [[चाणक्य|कौटिल्य]]ले मनुस्मृतिलाई दिएको महत्त्व स्पष्ट हुन्छ । कौटिलीय अर्थशास्त्र मनुस्मृतिको सामान्य पुनरुक्ति हो यस भनाईले मनुस्मृतिको प्राचीनता र महत्त्व स्पष्ट हुन्छ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=13}}</ref> नारदस्मृतिको नाम नै मानव न्याय शास्त्र म्रचलित छ । यस्ता अनेक उदाहरण छन् ।
 
यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि [[मनु]]को नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/978339" बाट अनुप्रेषित