"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २२:
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ। हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वी क्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यकालाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर [[उपरदाङगढी‎]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछिको सतौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाडौँ,[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनग]] र [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देश कै प्रमुख औद्योगिकइन्डस्ट्रीयल सिटी हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ।
 
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित