"राष्ट्रिय गान" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
}}
 
'''राष्ट्रिय गान''' कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो [[देश]] [[प्रेम]]ले भरिएको एउटा यस्तो [[सङ्गीत|संगीत]] रचना हो, जसले उक्त [[देश]]को [[इतिहास]], [[सभ्यता]], [[संस्कृति]] र त्यहाँका [[जनता]]को संघर्षको व्यख्या गर्छ। यो [[सङ्गीत|संगीत]] रचना कि त त्यस [[देश]]को [[सरकार]] द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।
 
 
==विभिन्न देशका राष्ट्रिय गानहरू==
*[[सयौं थुंगा फुलका हामी|नेपालको राष्ट्रिय गान]] - [[नेपाल]] (नेपाली भाषामा)
*[[आमार सोनार बाङ्ला|आमार सोनार बांग्ला]] - बङ्गलादेश (बङ्गाली भाषामा)
*[[जन गण मन]] - [[भारत]] (बङ्गाली भाषामा)
*[[गड सेभ द क्वीन]] - [[बेलायत]] (अङ्ग्रेजी भाषामा)
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/978160" बाट अनुप्रेषित