"पानी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{verifiability}}
 
[[चित्र:H2O (water molecule).jpg|thumb|250px|H<sub>2</sub>O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्छ।]]'''पानी''' एक रङबिहिनरङ बिहिन, स्वादबिहिनस्वाद बिहिन, वा गन्धबिहिनगन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तरपनितर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H<sub>2</sub>O हो{{citation needed}}, अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक बन्धनहरू द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। मानक वातावरणीय तापमान र दबावमा H<sub>2</sub>O को तरल अवस्थाको नाम नै पानी हो। वर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरूले बादल बनेको हुन्छ। पानीको ठोस रुप बरफ हो। बरफको सानो कणले हिउ बनेको हुन्छ । यो सर्वव्यापि [[घोलक]] हो। {{citation needed}}
 
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो विभिन्न ठाउँमा विभिन्न अबस्थामा पाइन्छ, मुख्यत: [[महासागर]], [[वर्षा]] [[खोला]] र [[समुद्र]]मा तरल अवस्थामा, ध्रुवमा र बादलमा [[बरफ]] अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि बाफ अवस्थामा पाइन्छन्। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित