"मनु ब्राजाकी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १७:
 
'''मनु ब्राजाकी''' (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘काँडाका फूलहरू’ र ‘के हेरेको ए जिन्दगी’ तथा कथाकृतिहरू ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’ ‘अन्नपूर्णाको भोज’ उनका प्रकाशित कृतिहरू हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ कथासङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो । त्यो एकेडेमीबाट कसले गायब पार्यो ? अझै पत्तो लाग्न सकेको छैन ।
 
विस. २०७० मा उनले कथा सङ्ग्रह 'अन्नपूर्णाको भोज' का लागि पद्मश्री साधना सम्मान पाएका थिए । वि.स. २०३८ देखि उनका साहित्यिक कृति प्रकाशित छन् । उनको ७५ वर्षको उमेरमा वि.सं. २०७४ माघ १९ गते शुक्रवार बिहान पाटन अस्पतालमा निधन भयो । मस्तिष्क शिरोघात भएपछि उनको उपचार भइरहेको थियो । नेपाली साहित्यमा उनले कथा र गजल विधामा कलम चलाएका छन् ।
 
{{Quote box |width=350px |align=right|quoted=true |bgcolor=#FFFFF0 |salign=right
"https://ne.wikipedia.org/wiki/मनु_ब्राजाकी" बाट अनुप्रेषित