"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
| genus = ''[[:en:Hippopotamu|Hippopotamus]]'' हिप्पोपोटामस
| species = '''''H. amphibiopus'''''
|status_system=IUCN3.1|range_map=hippo_distribution.gif|range_map_caption=पानीगैंडाको फैलावोट- रातो पहिलोको फैलावट र हरियो हालको फैलावट<ref name="Redlist"/>}}
}}
[[:en:Hippopotamus|'''जलगैंडा]]''' अथवा '''पानीगैंडा''' Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीकबाटग्रीक भाषाबाट आएको हो, जसको अर्थ नदीमा बस्नेनदी घोडा(riverअथवा horse)[[नदी]]मा हुन्छ।बस्ने जलगैडा[[घोडा]]) तेस्रोहो। ठूलो स्थल जनावरजलगैंडा ( हात्ति[[हात्ती]]सेतो [[गैँडा|गैंडा]] पछी) तेस्रो ठूलो स्थलधारी [[जनावर]] हो।
 
जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरू तथा तालहरूको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरूको नेतृत्व गर्ने गर्छ। दिनको तापमा पानी वा हिलोमा बसेर शरीरलाई ठण्डाचिसो बनाउने गर्छन, साथै यिनीहरूको प्रजननप्रजनन् तथा प्रसव प्रक्रिया पनि पानीमा नै हुने गर्दछ। यिनीहरू साँझपख मात्रै चर्नको लागि जमीनमा निस्कने गर्छन।
 
यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू cetaceans (व्हेल, सोंस आदि) सँग जोडिएका छन, जसबाट यिनीहरू लगभग ५५ करोड वर्ष पहिले छुट्टिएका थिए। व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड वर्ष पहिले विभाजित भएका थिए।
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित