"सुशीला रायमाझी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''सुशीला रायमाझी''' (२०१३-२०६८) नेपाली चलचित्र कलाकार थिइन्। रेडियो नाटकबाट अभिनय यात्रा सुरू गरेकी रायमाझीले रङ्गमञ्च, ठूलो पर्दा, सानो पर्दामा समेत अभिनय गरेकी थिइन्।
==शुरूवाती जीवन==
===वाल्यकाल===
===शिक्षा===
===पेशागत जीवनी===
 
सुशीलाले प्रकाश थापाले निर्देशन गरेको चलचित्र '''सिन्दूर'''बाट चलचित्र अभिनय यात्रा थालेकी थिइन् । उनले [[युगदेखि युगसम्म]], [[आमा]], [[सुपरस्टार]], [[कहाँ भेटिएला]], [[सानो संसार]], [[नाता रगतको]], [[माया नगर]], [[म तिमी विना मरिहाल्छु]] नाता रगतको, लगायतका चलेका चलचित्रमा अभिनय गरेकी छन्। उनले मह जोडीले बनाएको टेलिचलचित्र रङ नम्बर मा पनि अभिनय गरेकी थिइन्।<ref name="Kantipur">{{cite web | https://www.kantipurdaily.com/printedition/2012/01/26/262480.html| title=चरित्र अभिनेत्री सुशीलाको निधन| accessdate=June 1, 2018}} कान्तिपुर दैनिक १२ माघ २०६८</ref> <ref name="himalkhabar">{{cite web | url=http://nepalihimal.com/article/7505| title=सुशीला रायमाझी | accessdate=June 1, 2018}} हिमाल खबर पत्रिका</ref>