"सुशीला रायमाझी" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
(माघ)
सा
[[File:Sushila Rayamajhi.JPG|thumb|सुशीला रायमाझी चलचित्र सम्बन्धी एउटा कार्यक्रममा सन् २००७ याक एण्ड यति होटलमा]]
 
'''सुशीला रायमाझी''' (२०१३-२०६८) नेपाली चलचित्र कलाकार थिइन्। रेडियो नाटकबाट अभिनय यात्रा सुरू गरेकी रायमाझीले रङ्गमञ्च, ठूलो पर्दा, सानो पर्दामा समेत अभिनय गरेकी थिइन्। सुशीलाले प्रकाश थापाले निर्देशन गरेको चलचित्र '''सिन्दूर'''बाट चलचित्र अभिनय यात्रा थालेकी थिइन् । उनले [[युगदेखि युगसम्म]], [[आमा]], [[सुपरस्टार]], [[कहाँ भेटिएला]], [[सानो संसार]], [[नाता रगतको]], [[माया नगर]], [[म तिमी विना मरिहाल्छु]] नाता रगतको, लगायतका चलेका चलचित्रमा अभिनय गरेकी छन्। उनले मह जोडीले बनाएको टेलिचलचित्र रङ नम्बर मा पनि अभिनय गरेकी थिइन्।<ref name="Kantipur">{{cite web | https://www.kantipurdaily.com/printedition/2012/01/26/262480.html| title=चरित्र अभिनेत्री सुशीलाको निधन| accessdate=June 1, 2018}} कान्तिपुर दैनिक १२ माघ २०६८</ref> <ref name="himalkhabar">{{cite web | url=http://nepalihimal.com/article/7505| title=सुशीला रायमाझी | accessdate=June 1, 2018}} हिमाल खबर पत्रिका</ref>
==शुरूवाती जीवन==
==वाल्यकाल==
==शिक्षा==
===पेशागत जीवनी===
 
सुशीलाले प्रकाश थापाले निर्देशन गरेको चलचित्र '''सिन्दूर'''बाट चलचित्र अभिनय यात्रा थालेकी थिइन् । उनले [[युगदेखि युगसम्म]], [[आमा]], [[सुपरस्टार]], [[कहाँ भेटिएला]], [[सानो संसार]], [[नाता रगतको]], [[माया नगर]], [[म तिमी विना मरिहाल्छु]] नाता रगतको, लगायतका चलेका चलचित्रमा अभिनय गरेकी छन्। उनले मह जोडीले बनाएको टेलिचलचित्र रङ नम्बर मा पनि अभिनय गरेकी थिइन्।<ref name="Kantipur">{{cite web | https://www.kantipurdaily.com/printedition/2012/01/26/262480.html| title=चरित्र अभिनेत्री सुशीलाको निधन| accessdate=June 1, 2018}} कान्तिपुर दैनिक १२ माघ २०६८</ref> <ref name="himalkhabar">{{cite web | url=http://nepalihimal.com/article/7505| title=सुशीला रायमाझी | accessdate=June 1, 2018}} हिमाल खबर पत्रिका</ref>
 
अभिनय यात्राकै क्रममा सुशीला रायमाझीले २०३२ सालमा सांस्कृतिक संस्थानमा जागिर पाइन्। <ref name="Kantipur1">{{cite web | https://www.kantipurdaily.com/entertainment/2014/07/29/393138.html| title=१५ गतेपछि म चम्किएँ | accessdate=June 1, 2018}} कान्तिपुर दैनिक १३ साउन २०७१</ref> जहाँ उनले विभिन्न नाटकहरूमा अभिनय गरिन्।
३,७३१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/977863" बाट अनुप्रेषित