"नेपाली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
[[File:Nepali woman 1900.jpg|thumb|नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा]]
[[File:Limbumaleandfemalenipal.jpg|thumb|लिम्बु पुरुष र महिला १९औं शताब्दीमा]]
नेपालीका वंशजहरू आरम्भको [[विशाल नेपाल]], [[तिब्बत]], [[भारत]], [[इरान]], [[म्यानमार|बर्मा]], [[चीन]] र [[मध्य एसिया]]बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] र [[भोट-बर्मेली भाषा परिवार]]। [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] [[भारोपेली भाषा परिवार]]को एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै [[भोट-बर्मेली भाषा परिवार]]का मातृभाषी मंगोलियाईमंगोल नश्लका हुन्।
 
==विदेशमा रहेका नेपाली==
"https://ne.wikipedia.org/wiki/नेपाली" बाट अनुप्रेषित