"जेम्स सी स्कट" का संशोधनहरू बिचको अन्तर

फोटो सहि ठाँउ मा राख्न कसैले सहयोग गर्न सकिन्छ ?
पङ्क्ति ९:
 
=== ''नैतिक अर्थव्यवस्था'' ===
भियतनाम युद्दको क्रममा स्कटले भियतनाममा चासो लिएका थिए। स्कट ले नैतिक अर्थव्यवस्था को कुरा गरेका छन। किसानहरूको नैतिक अर्थव्यवस्था:१९७६ मा किसानहरूले विरोध गर्ने तरिकाहरूको बारेमा लेखेका थिए। धनि किसान हरुले आफ्ना वरिपरि गरिब र दिन दुखि हरु(कमाराहरु) निर्माँण त्यस्तैगर्छन। गवार मान्छेहरु तैयार गर्छन र उनि हरु को संरक्षण गर्छन जस बाट आँफुलाई फाईदा पुगोस भन्ने उनिहरु को चाहना हुन्छ।त्यसता मानिस हरु ले आँफु माथिको प्रभूत्व महसुस त गर्छन तर त्यसको सिधै प्रतिकार गर्न सक्दैनन,प्रतिकार को बिभिन्न स-साना रुप हरु(अटेरी गर्ने,कुरा काट्ने,काम नगरिदिने आदी) गर्ने गर्छन।त्यस बाट आफ्नो तुष मेटाउछन।
 
यस्तै स-साना कुरा हरु बाट क्रान्ति का लागी कारक बनिन्छ भनेर उनि तर्क गर्छन।
"https://ne.wikipedia.org/wiki/जेम्स_सी_स्कट" बाट अनुप्रेषित