"बङ्गलादेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०१:
}}
 
'''बङ्गलादेश''' ({{IPAc-en|audio=Bn-বাংলাদেশ.oga|ˈ|b|ɑː|ŋ|ɡ|l|ə|d|ɛ|ʃ}} {{lang-bn| বাংলাদেশ}}, आधिकारिक नाम ''जनगणतान्त्रिक बङ्गलादेश'') [[दक्षिण एसिया]]को एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना [[भारत]] र दक्षिणपूर्व सीमाना [[म्यानमार|म्यानमा]] देशसँग जोडिएको छ भने यस देशको दक्षिणमा [[बङ्गालको खाडी]] रहेको छ। बङ्गलादेश र भारतीय राज्य [[पश्चिम बङ्गाल]] एक बाङ्लाभाषी अञ्चल, [[बङ्गाल]] हो, जसको ऐतिहासिक नाम “বঙ্গ” ''बङ्गो'' वा “বাংলা” ''बाङ्ला'' हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब सन् १९४७ मा भारतको विभाजनको बेला यसलाई पूर्वी[[पूर्व पाकिस्तानकोपाकिस्तान]]को नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बीच लगभग १६०० किलोमिटर (१००० माइल)को भौगोलिक दूरी रहेको थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म ([[इस्लाम धर्म|इस्लाम]]) एउटै थियो तर उनीहरूको बीच जाति र भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध सन् १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भएको थियो। स्वतन्त्र पछि बङ्गलादेशको केही सुरुवाती वर्ष राजनीतिक अस्थिरताबाट परिपूर्ण थियो। देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भएको थियो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमा बङ्गलादेशको स्थान आठौँ छ तर क्षेत्रफलको दृष्टिबाट बङ्गलादेश विश्वमा ९३औँ स्थानमा रहेको छ। [[मुसलमान]]- सघन जनसङ्ख्या भएको देशहरूमा बङ्गलादेशको स्थान चौथो हो जबकि बङ्गलादेशको मुसलमानको सङ्ख्या भारतको अल्पसङ्ख्यक मुसलमानको सङ्ख्या भन्दा कम छ। बङ्गलादेश दक्षिण एसियाली आञ्चलिक सहयोग संस्था, [[दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ]] र [[बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास|बिम्सटेक]]को प्रतिष्ठित सदस्य हो।
[[File:Front sight view of the National Parliament House of Bangladesh.jpg|thumb|बांगलादेशातील राष्ट्रीय संसद भवनचे समोरचे दृश्य
]]
 
"https://ne.wikipedia.org/wiki/बङ्गलादेश" बाट अनुप्रेषित