"मिजुरेडाँडा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सामग्री थप गरेर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मिजुरेडाँडा''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा आनन्द कुटी, बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
हाल मादि गाऊँपालिका वडा ८,९ मा पर्ने यस गाविसमा हालसम्म एक मात्र उच्च माध्यमिक बिध्यालय श्री हिमालय माध्यमिक बिध्यालय पर्यटकिय एब सांस्कृतिक हिसाबले अति महत्वपूर्ण मानिने गोर्जे गाऊँमा रहेको छ।
डाडाथोक , गैराथोक , बनपाले , हिले , पातीखोला लगायत गोर्जे गाऊँका बाहुन, छेत्री, घर्ती, गुरुंग, कामी, दमाइ, सार्क़ी लगायत बिभिन्न जात जातीको बसोबासको स्थल हो ।
छाप डाडा, भाले चुचरो, मणीको डाडा , थूमके डाडा, सम्मेडाडा, रूदी खोला अत्यधिक आन्तरिक तथा बाह्य पर्यटक ले मन पराउने ठाऊहरु हून । भने कास्की जिल्लामै मनोरम हिमालहरु को दृश्याबलोकन गर्न मिल्ने ठाऊको रूपमा पनी गोर्जे दक्षिण एसिया मै प्रख्यात मानीनछ !
 
कुटी,बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। <ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मिजुरेडाँडा" बाट अनुप्रेषित