"विकिपिडिया:अपूर्ण लेख" का संशोधनहरू बिचको अन्तर

Reverted 1 edit by 202.51.89.190 (talk) (TwinkleGlobal)
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
 
{{stub}}
इ.पु. को ३-४ सताब्दी तीर को पूरातत्व,इतिहासकार को विश्लेषण ले प्रस्ट हुन्छ।रौतार थारू को उत्पत्ति पनि नवलपरासी(देवदह)नै हो त्यांहा को जनसंख्या को आधार मा पनि थाहा पाउन सकिन्छ।रौतार थारू हरु कोलिय राज्य को सूर्य बंशी र नाग बंशी हुन अत कपिलबस्तु र कोलिय राज्य एउटै वंश को भएको ले ऊनी हरु बीच विवाह गर्ने चलन चलेको देखिन्छ।र रौतार थारू हरु स्थविर सम्प्रदाय को बौद्ध मार्गी हुन जून कपिलबस्तु राज्य माथी प्रसेनजित ले हमला गर्दा कोलिय राज्य पनि विघटन भयो ।र केहि कोलिय(रौतार) प्रसेनजित को शरण परे भने केहि पूर्व(सुनसरी)केहि पश्चिम (कपिलबस्तु को ओडारि)तर्फ लाग्छन र बुद्ध धर्म त्यागेर गृहस्थ जीवन बीताउन थाल्छन हाल उनीहरुको अस्तित्व त्यांहा पाइन्छ।यस कुरा को पुस्टि विभिन्न बौद्ध ग्रंथ हरु को अध्ययन ले थाहा हुन्छ।हस्त आज लाई छोटो जानकारी दिदै बिदाई हुन चाहन्छु धन्यवाद।